काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी, पोलिटब�. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरे वापत अमेरिकी विदेश मन्त्रालयल. . .
विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् । उद्�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित सडक आन्दोलनको घोषणा गरेका हुन् । आइतबार विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई संस�. . .
विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ । �. . .
प्रगतिशील लेखक सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यही चैत २५ र २६ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन पूर्व प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्न सङ्घले परिपत्र पनि गरेको छ । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सोमबार सम्पन्न सचिवालयको. . .
चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु.२९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु.९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु.२९ लाख गुमाउनुपरेको हो । उक्त �. . .
विराटनगर । मोरङ व्यापार संघले बैंकको चर्को ब्याजदर वृद्धिलाई रोक्न विभिन्न सरकारी कोष, कल्याणकारी कोषहरू र विभिन्न संस्थाका संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झार्न माग गरेको छ । सोमबार संघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले संस्थागत निक्षपको व्याजदर ६ प. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल प्रदेश नं. १ को अध्यक्ष ज्ञानबहादुर खड्का निर्वाचित भएका छन् । सुनसरी इटहरीमा सोमबार भएको हिसानको प्रथम भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएका खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल हुन�. . .
काठमाडौं । गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पार्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्या पर्यो । केही वर्ष पहिले भोटेकोसी नदीमा आएको बाढीका क�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज राष्ट्रिय शिक्षा सम्मान-२०७८ बाट सम्मानित भएको छ । फोकस नेपाल संस्थाद्वारा काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बिच शिक्षादीप कलेजलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द. . .