विराटनगर, ३१ असोज:९ सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवासुविधा प्रदान गर्नुपर्ने प्रदेशसभा सदस्यले जोड दिएका छन् ।प्रदेश नं १, संसदीय पत्रकार मञ्चद्वारा हालै सुनसरीको बराहक्षेत्र–५ स्थित भलुवाचौरी मुसहर बस्तीमा आयोजित नागरिक संवादमा उहाँहरुले ती समुद�. . .
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो �. . .
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रण देखिएको थियो । प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रा�. . .
विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शा�. . .
विराटनगर । कोभिड महामारीका कारण गतवर्ष नेपालीहरुको महान चाड दशैं प्रभावित भएपनि यसपटक विराटनगरमा भने दशैंको पुरानै रौनक पुनः देख्न पाईएको छ । बडादशैंको दशौं तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीकाका लागि शुक्रबार बिहान १०ः०२ बजेको साईतलाई �. . .
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्। नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन विहिबार पूजापाठ समय अ�. . .
विराटनगर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘माया पिरिम’ बोलको म्युजिक भिडियोमा साम्राज्ञीसँगै एलिशा शर्मा, राज र देलविशको अभिनय छ । राज र देलविशले यसै भिडियोबाट अभिनय यात्रा सुरु गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा चारै जना. . .
काभे्रपलाञ्चोक । सोह्र वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहने बनेपाका मुकेशलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष बितिसकेका छन् । दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला, बाब. . .
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा चिनाउने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक रामपुर आउनुभएका रानाले बिहीबार नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्या�. . .
झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कु. . .
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको सरकार रहेको बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । हालै भएको मन्त्रिपरिषद विस्त�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुर�. . .