विराटनगर । फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा आएको छ । विराटनगर ६ मुनालपथ स्थित पुजा इन्टरनेश्नल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी शुक्रबार एक समारोहको बिच बजारमा ल्याएको हो । जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टिएसआइ इन्जिन रहेको छ । हजार लिटर भएता पनि १५ सय सिसि भ. . .
गोदावरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउनुभएको छ । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको हो । मन्त्री झाँक्रीले . . .
नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो । सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अ�. . .
कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्ध�. . .
विराटनगर । राजवंशी समुदायको भाषा संस्कृति संरक्षण तथा सम्वर्द्धनको उद्देश्यका साथ विराटनगरमा पहिलोपटक ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना हुने भएको छ । राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आउँदो चैत्र ५ गतेदेखि १५ गतेसम्मका लागि उक्त मेला आयोजना गर. . .
झापा । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई �. . .
चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जन�. . .
काठमाडौं । कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/२०७९ को सात महिनाको तथ्याङ्कमा आधारित भएर शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुस�. . .
विराटनगर । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ । विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ । प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानम. . .
विराटनगर । मोरङको कटहरी गाँउपालिका प्रमुखको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविनलगायतको विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाले शुक्रबार कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीह. . .
विराटनगर । पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्च�. . .
काठमाडौं । मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनु�. . .