इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्�. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फि. . .
विराटनगर। संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय चालक मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको �. . .
विराटनगर। दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एनएल ०२. . .
बिराटनगर। बिराटनगरमा बिभिन्न सेवा एकै स्थानबाट प्रदान गर्ने उदेश्य सहित बिराटनगर-१ ठुलो मिल चोकमा सुमी स्टेसनरी संचालनमा आएको छ । बिभिन्न सरकारी रोजगारीका लागि फरिने अनलाइन फारम , बिभिन्न कक्षाका लागि ट्रान्सक्रिप्ट , माइग्रेसन लगायतको प्रमाणीकरण गर्ने सेवा साथै स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउ. . .
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालयमै अवैधरूपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा जडान गरिएका मिटर रिडिङ तथा बिग्रिएको विद्युत् मर्मतमा प्राधिकरणका कर्मचारीले ढिलासुस्ती गर्ने ग�. . .
विराटनगर। खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ । आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ क�. . .
बिराटनगर। बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ ` बडा दशैको बडा धमाका´ अफर ल्याएका छन्। बिराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा रहेका दुई आउटलेटले सो योजना सार्वजनिक गरेका हुन् । विराटनगरमा रहेका यी शाखाहरुले हिन्दुहरुको महान चाड बडादशैलाई लक्षित गरि आ. . .
विराटनगर । बिजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटे�. . .
विराटनगर । विराटनगरको रानीमा निर्माण गर्ने भनिएको स्वागतद्वारको काम ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि अगाडी बढ्न सकेको छैन । विदेशी पाहुनालाई प्रादेशिक पहिचानसहितको स्वागतद्वारबाट प्रदेश १ मा प्रवेश गराउने लक्ष्यसहित सरकारी–निजी लगानीमा निर्माण गर्न ठेक्का लागिसकेपछि जग्गा विवाद उत्पन्न हु�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इ. . .
विराटनगर। आकृति रानी फुयल। विगत ८ वर्षदेखि पूर्वको इटहरीमा संचालनमा रहेको पुर्वाञ्चल ट्रिपर व्यवसायी संघले प्रदेश १ को राजधानी बिराटनगरमा आजबाट आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै संघका महासचिब सन्दिप कुमार सिंह भन्छन् ,' २०७० सालदेखि संचालनमा रहेको यस संघको. . .