समाचार

झापामा यस्तो : ‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, रासस । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका ला. . .


बिराटनगरको मेरिल्याण्ड एप्लाइड सीएको नतिजा उत्कृष्ट

बिराटनगर साउन ३० , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रकाशित नतिजा अनुसार प्रदेश नं १ काे एकमात्र सिए पठनपाठन हुुने शैक्षिक सस्था बिराटनगरको मेरिल्याण्ड एप्लाइड करियर एकेडेमीबाट परिक्षामा सामेत बिद्यार्थीको नतिजा राम्रो आएको छ । सस्थाका संचालक मोहन सुबेदीका अनुसार कलेजबाट क्य�. . .


फौजदारी अभियोग साबित भए बिहे निषेध

काठमाडौं,  ३० साउन । नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ । दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदार�. . .


कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले ऋण असुल गर्यो

विराटनगर, साउन ३०।  कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका . . .


झापाबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

बनियानी, झापा (रासस) । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्स�. . .


मोरङको जुडी खोलाले बगाई बेपत्ता २ जनाको शव फेला 

मोरङ, साउन ३०। मोरङ जिल्लाको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा गाउँपालिका-३ हाथीनबन्दा बस्ने वर्ष १७ को मिथुन कुमार मण्डलको शव फेला परेको छ । साउन २७ गते आईतबार खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका गो�. . .


भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन र दिन पाउने

काठमाडाैं,३० साउन । अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस�. . .


सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने

काठमाडौं,३० साउन ।  सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको  छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए ।नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्. . .


अब रक्सी खाएर माछा मार्न नपाइने

अछाम,३० साउन ।  अछाम जिल्लाको रामारोशन गाउँपालिकाले असला माछा संरक्षणका लागि कैलाशखोला र आसपासका शाखा खोलाहरुमा माछा मार्नका लागि नियम बनाएको छ ।खोलामा हुने अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा असला माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम बनाई कार्यान्वयनमा ल्याइएको हो । गाउँप. . .


केशलिया खोलाले बगाएर विराटनगरका सजिन बेपत्ता

विराटनगर, २९ साउन  । विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाएर मंगलबार दिउँसो २ बजे १ युवक बेपत्ता भएका छन् ।  साथीहरुसंग केशलिया खोलामा पौडी खेल्न गएका बिराटनगर उपमहानगरपालिका-१ बस्ने अन्दाजी वर्ष १९ को सजिन रौनियारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता युवकको वडा प्रहरी कार्यालय वि�. . .


विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हट्यो

 विराटनगर,२९ साउन । विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हटेको छ । चौतर्फी दबाव बढेपछि महानगर कर बढाउने निर्णयबाट पछि हटेको हो ।महानगरपालिकाले आर्थिक ऐन २०७५ मा संशोधन गरी वृिद्ध गरेको करको दर, शुल्क तथा महशुल घटाएको हो । कार्यपालिकाको सम्पन्न बैठकबाट ऐन संशोधन गरी कर, शुल्क, महशुल, नवीकरण दस्. . .


विराटनगरको सडकमा अपाङ्गता भएका ब्यक्तिद्धारा सुतेर आन्दोलन, गरिखान पाउनु पर्ने माग

प्रेम देवान विराटनगर, २९ साउन । शारिरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुले भारतिय बजार जोगबनीबाट सामान ल्याउन प्रहरीले अवरोध गरेको भन्दै एक नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् । जोगवनीबाट सामान ल्याएर विराटनगरका बजारमा बेचेर जिविको पार्जन गर्दै आएका आपङ्गहरुलाई सामान ल्याउन �. . .