भीमकुमार बाँस्कोटा फिदिम साउन १२ : पाँचथरका दुर्गम मानिएका गाउँपालिकामा अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंक नहुँदा आर्थिक कारोबार गर्न सर्वसाधारणदेखि गाउँपालिकाका कर्मचारीले सास्ती बेहोर्नुपरिरहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा अझै बैंक सञ्चालन �. . .
राजविराज, साउन १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनज�. . .
इटहरी, साउन १२ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहका�. . .
विराटनगर साउन १२। प्रदेश १ सरकारले मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयको रुपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र आवश्य कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउ. . .
विराटनगर, साउन १२ गते । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जन�. . .
नवराज कट्टेल विराटनगर, साउन १२ गते । विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतिमा सीमा दूरी र खोला ‘डाइभर्सन’ मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरुयोजना तयार भइरहँदा जग्गा प्राप्ति, बस्ती स्थानान्तरणभन्दा पनि केसलिया खोला ‘डाइभर्सन’ र भार. . .
विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ । रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टर�. . .
बिराटनगर, साउन १२। विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गर�. . .
प्रेम देवान विराटनगर १२ साउन । लाखे नाच नेवारी समुदायको एक विशेष नाच हो । एक महिना अघिदेखि विराटनगर ९ भानुटोलका किशोर किशोरीहरु हातमा झ्याम्टा र काँधमा ढोल पिढ्दै लाखे नाचको तयारी गरिरहेका छन् । विराटनगर १० बंगालमुखी मन्दिरमा रहेको झी पुझ भवनको परिसरमा लाखे नाच सिक्ने मात्र हैन यस संरक्षणमा पनि उनीह�. . .
विराटनगर, १२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागिय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देश. . .
चितवन,११ साउन । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत भएकाे छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर ख�. . .
धादिङ, ११ साउन । पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेको खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुव. . .