प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी रुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । साथै प्यासीले सरकारले जारी गरेका सूचना तथा सुरक्षाका लागी अपनाइएका उपाय,निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गरी आफ बच्न र अरुलाई बचाउने क�. . .
विराटनगर चैत्र १३ , देशभर लकडाउनको अवस्था रहेको छ । लकडाउनलाई उल्लघंन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिदै आएको छ । यस्तै लकडाउनको तेस्रो दिन मोरङमा लकडाउनको उल्लघंन गर्ने ८८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिईएका सवारी साधनमा मोटरसाईकल-७०, ट्रयाक्टर २, सिटी/टेम्पो-५, स्कु�. . .
विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन । . . .
विष्णुप्रसाद पोखरेल, दमक, चैत १३ गते । अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ । उक्त घेराभित्र बसेर किनमेल तथा आफुलाई आवश्यक सामाग्रि मगाउन पर्नेछ । त्�. . .
विराटनगर चैत्र १३ , विश्वभर फैलिएको "कोरोना भाइरस" महामारीको नेपालमा पनि असर नियन्त्रण गर्न अहिले नेपाल "लकडाउन" गरिएको छ । विराटनगरमा पनि "लकडाउन" को तेस्रो दिनसम्म आइपुग्दा मानिसहरुको चहलपहल सडकमा देखिने गरेको छ ।विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेको देखिन्छ । बजार क्षेत्रमा लकडाउनले मानि�. . .
पाँचथर । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको . . .
विराटनगर चैत्र १३ , प्रदेश नम्बर १ बाट कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइएको छ । १९ वटा केसको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। यस्तै, प्रदेश सरकारले एक नम्बर प्रदेशम�. . .
विराटनगर चैत्र १३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ । शूक्रबारबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु हुने एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार. . .
दिलकुमार लिम्बू,ताप्लेजुङ । जिल्ला ताप्लेजुङमा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन. . .
अमर काफ्ले इनरुवा, १३ चैत ।लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने ४० जना बढी सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । सुनसरी प्रहरीले उनीहरुलाई इनरुवा, महेन्द्रचोक, बसचोक, सखुवागाछी, मालपोत, बलाहा रोड लगायतका क्षेत्रबाट पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको. . .
विराटनगर चैत १३, विराटनगर लगायत देशैभर जारी गरिएको लकडाउनको आज तेस्रो दिन । विराटनगरमा आजपनि विहानैदेखि प्रहरी ठाउँ ठाउँमा तैनाथ रहि लकडाउन नमान्ने सवारीसाधन तथा मानिसहरूलाई सम्झाएर घर पठाउने कार्य जारी रहेको छ । ठाउँठाउँमा खटिएका प्रहरीसंग अवस्था बारे जानकारी लिन खोज्दा उनिहरुले सडकमा हिड्ने म�. . .
प्रेम देवान विराटनगर । मोरङको रंजनीबाट आईतबार अस्मीता मगर प्रसुती गराउन कोशी अस्पतालमा आएकी हुन् । १९ बर्षिया मगर विराटनगरमा रहेको कोशी अस्पतालमा विगत ४ दिनदेखी आफन्तसँग बसिररहेकी छिन् । तर उनलाई बुधबारदेखी भने अत्याधिक रक्तश्राप हुन्छ । उनलाई रेखदेख गर्न त्यहाँ नत डाक्टर भेटिन्छन् नत नर्स नै । उ�. . .