विराटनगर । तराईमा बढ्दो जाडोको ख्याल गर्दै आश्रममा रहेका वृद्धवृद्धालाई न्यानो माया अन्र्तगत ब्लाङकेट र मिठो खाना वितरण गरिएको छ । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई ५० थान ब्लाङकेट वितरण गरिएको हो । कोशी अस्पताल अगाडी रहेको ‘ट्रन्ेज क्याफे लाउन्ज’ले आश्रममा रहेका वृद्ध. . .
विराटनगर । विराटनगरको मलाय रोड कोशी कोभिड अस्पताल अगाडी २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ एक जना गम्भिर घाईते भएका छन् भने अर्का एक जना सामान्य घाईते भएका छन् । सोमबार विहान ९ बजेको समयमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर हुदाँ महेश कुमार भनिने मोटरसाईकल चालक गम्भिर घाईते भएको मोरङ्ग प्रहरीले जनाएको. . .
विराटनगर । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे। निर्माण शुरु भएको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आइतबार ३७ �. . .
रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका ६० जना भन्दा धेरै संख्यामा विद्यार्थीलाई उच्च ज्वरोको समस्या देखिएको छ । विद्यालयका कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो । विद्यालयमा अध्ययनरत कम उमेर समूह ८–१२ वर्षसम्मका विद्यार्थीमा उच्च ज. . .
विराटनगर । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि आईतबार मुलुकभर नै त्यसको विरोध गर्दै नागरिकहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै प्रतिपक्षीदल काग्रेस सहित नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार सडक. . .
विराटनगर । प्रधानमन्त्रीको सिफारिसमा रााष्ट्रपतिले संघीय प्रतिनिधिसभाको संसद बिघटन गर्नु भएसँगै त्यसको सर्वत्र विरोध सुरु भएको छ । जिल्लास्तरका राजनीतिक दल, प्राध्यापक र नागरिक समाज र बुद्धिजीवीहरुले दुईतिहाई नजिकको सरकार सञ्चालनन गरिरहेका दलका नेताले विषम् परिस्थितिमा लिइएको निर्णय गलत भएको आ. . .
विराटनगर । विराटनगरमा कोरोनाका विरामीहरूको उपचारका लागि बन्दैगरेको नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंकले ५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट १ नम्बर प्रदेशका प्रमुख कमल बस्नेत र विराटनगर शाखा प्रमुख ज्योतेन्द्र पौडेलले नागरिक केयर सेन्टरका अध्यक्ष तथा तत्कालीन संविधासनभाका सदस�. . .
विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको बिषयमा बाबु र काकाको झगडा छुट्याउन छोराले बाँसले हिर्काउँदा आफ्नै बाबुको मृत्यु भएको छ । बाबुको मृत्युपछि छोरा कुमार लिम्बु पक्राउ परेका छन् । अंशबण्डा गर्ने विषयमा भएको बादबिबाद झगडामा रुपान्तरण भएको थियो । गत शुक्रवार राती साढे ७ बज�. . .
शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शङ्कास्पद अवस्थामा महिला. . .
विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो । आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् । इलाका प्रह�. . .
विराटनगर। विराटनगर मेनरोडस्थित सेल्ट्रल महलको ग्रोसरी सेक्सन सेन्ट्रल बजारले क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा ग्रोसरीका सामानमा १५ प्रतिशत छुट दिने अफर ल्याएको छ । यसैगरी बिद्युतीय सामान खरिदमा यो बजारले २० प्रतिशतको अफर ल्याएको छ । उपभोक्ताले एक हजार रुपैँया भन्दा माथिको खरिद गरे . . .