प्रेम देवान विराटनगर । विराटनगरमा पहिलो पटक जेठ ४ गते २ जनामा कोरोना संक्रमण देखापर्यो । पहिलो पटक विराटनगरमा कोरोना संक्रमण फेला पर्नासाथ आमनगरवासी अत्तालिएका थिए । त्यसपछि लगातार कोरोना एकपछी अर्को गर्दै संक्रमणको सख्या बढ्न थाल्यो । नभन्दै जेष्ठ १९ गते विराटनगरमा पहिलो पटक एक पुरुषको कोरोना सं�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक इजि राइड कम्पनिले नौलो सेवा सुरु गरेको छ । विराटनगरका दुई युवा आरिफ अलि खान र महमद सेफली खानले मंसिरको दोस्रो सातादेखि इजि राइड सञ्चालनमा ल्याएको हुन् । ओबी मिडियासँग बोल्दै इजि राइडका सञ्चालक आरिफ अलि खानले भने,‘हामीहरुले विराटनगर तथा प्रदेश १ भरी ढुवानी सेवा दिन सुरु. . .
विराटनगर । बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै बीचैमा रोकिएको छ । विराटनगर महानगरपालिका ५ कोचाखलको ६७० मिटर लम्बाईको सडक निर्माण कार्य बजेट अभावले रोकिएको हो । चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोध �. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकुद परिषद्को गठन चाँडै गरिने बताउनु भएको छ । आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ द्वारा विराटनगरमा शुक्रबारदेखि सुरु प्राविधिक सेमिनारको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले खेलकुद परिषद् चाँडै गठन गरिने बताउनु भएको हो । उहाँले खेलक्षेत्रलाई व्यवस्थि. . .
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराल�. . .
इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै शुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ ज. . .
विराटनगर । तस्करीको लाइन चलाउनेसँगको संगत नछोडेको कारण देखाउँदै प्रहरी चौकी बखरीका इन्चार्जसहितको टिम नै जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी उपरीक्षक सन्तोष खड्काले बारम्बार तस्करीको धन्दा चलाउनेमाथि कडाईपूर्वक निगरानी बढाउन दिइएको निर्देशन विपरित लाइन चलाउनेसँगको सम्पर्क नटुटाएको का�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापा सवार प्रहरीका गाडीले सिटी सफारीलाई ठेक्कर दिएको छ । विराटनगर कन्चनबारी चौकमा को २ ह १७७८ नम्बरको सिटीलाई डिएसपी सवार गाडीले ठक्कर दिइएको हो । डिएसपी थापा सवार गाडीको नम्बर भने यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालय �. . .
विराटनगर । नौ महिनापछि विराटनगर महानगरपालिका क्षेत्रका विद्यालयमा अध्ययनका लागि विद्यार्थी उपस्थित भएका छन् । बिहीबारदेखि महानगर क्षेत्रका विद्यालयहरु सञ्चालननमा ल्याउने निर्णय गरिएसँगै विद्यार्थी विद्यालय पुगेका हुन् । कोरोना संक्रमण (कोभिड–१९) सँगै गत चैत ६ गतेदेखि बन्द रहेका विद्यालय स्वास्. . .
कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ�. . .
काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् । काठमाडौंस्थित भारतीय दूतावास र न�. . .
विराटनगर । विराटनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेड शाखाले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई ५० हजार नगद सहयोग गरेको छ । हरेक बर्ष बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक सेवामा सहयोगको काम गर्दै आएको छ । यसैविच सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल ग्रामीण विकास �. . .