समाचार

प्रदेश १ मा कोरोना संक्रमण : १४ डिस्चार्ज, २ जना सक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । तीनवटा आईसोलेशन अस्पतालबाट २ महिला र १२ पुरुष डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन . . .


विराटनगरमा पीडा साटेरै दिन कटाउँछन् यातायात मजदुर

एन्जु शिवाकोटी विराटनगर । दिउँसोको समय ¬। विराटनगर वडा नंं. ८ हाटखोलामा रहेको बसपार्क सुनसान देखिन्छ । बसपार्कमा रहेको चौतारामा केही मानिस गफ गर्दै बसिरहेको देखिन्छन् । ती मानिसहरु प्रायजसो समय त्यहिं हुने गर्दछन् । उनीहरु साथीभाईहरुसँग रमाइलो गफगाफ गर्न त्यहाँ आएका होइनन् । ती व्यक्तिहरु त्यहीँ �. . .


नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार ५८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दि. . .


छोटो दुरीका सार्वजानिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

विराटनगर । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् । काठमाडौंको ह. . .


बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन् । सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपाल. . .


विराटनगरको थ्रीस्टार जेनियल होटल बन्द

विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट. . .


मृत मानिस फेला परेको

विराटनगर । विराटनगर–६ शिवमन्दिर नजिक एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षका तराई मूलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको पहिचान नखुलेकोले थप अनुसन्धान गर्दै लासको पोष्टमार्टमका लागि कोशी अस्पताल विरायटनगर पठाइएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।. . .


जङ्गली च्याउ खाएर २ जना बिरामी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खानासँगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे �. . .


घरेलु मदिरा बरामद

विराटनगर । मोरङ रंगेली–८ दर्बेशाचोक बाट प्रहरीले १२० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोहमनाबाट गस्तीमा खटिएको प्रहरीको टोलिले मदिरा बरामद गरेको हो । मदिरा बोक्ने व्यक्तिले प्रहरीलाई देखेपछि छोडेर भागेको दावी गरिएको छ । मदिरा आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने तयार�. . .


अबैध माछाको भुरा र मरिच बरामद

विराटनगर । मोरङ जहदा गाउँपालिका–७ महादेब टोलबाट मझारे प्रहरी चौकीको टोलिले अवैध रुपमा भारतबाट ल्याएको माछाको भुरा नियन्त्रणमा लिइएको हो । प्रहरीले को ३९ प ९१ नं. को मोटरसाइकमा भुरा बोकेर ल्याउँदै गरेको अवस्थामा जहदा–२ का ब्रीसेज कुमार सहनीलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ ल्याउदै गरेको. . .


लागु औषध सहित मानिस नियन्त्रणमा

विराटनगर । विराटनगर–१६ दरैयाबाट लागुऔषधसहित एकजना व्यक्ति नियन्त्रणमा परेका छन् । जिल्ला मोरङको सादा पोशाकको प्रहरी टोलिले विराटनगर–१६ का २० वर्षीय आनन्द कुमार पासवानलाई नियन्त्रणमा लिइएको हो । पैदल हिडिरहेको अवस्थामा शंका लागी पासवानले बोकेको झोला चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध डाईलेक्स �. . .


मोरङ रतुवामाईमा बिरामी बोक्ने झोलुङ्गे !

रबिन्द्र बराल रंगेली । मोरङ रतुवामाई नगरपालिका–९ सगरमाथा टोलका अम्बरबहादुर खड्का बिरामी भएपछि उनलाई झोलुङ्गेमा बोकेर सडकसम्म निकाल्नु प¥यो । दुर्गम पहाडमा बेंसी क्षेत्रका नागरिक विरामी पर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मुख्य राजमार्गसम्म प्रयोग गरिने झोलुङ्गे तराईको समथर भू–भाग मोरङमा �. . .