समाचार

जाडोमा कठ्याङग्रीएर ६ जनाको मृत्यु

 एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरी र मोरङमा दुई बालिकासहित ६ जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सप्तरीको महदेवा–३ का २० दिने शिशु रुपाकुमारी मण्डल र ब्रम्हपुर–८ का १ वर्षीय बालिका सम्झना चौधरीको मृत्यु भएको हो । सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा उनीहरुको मृत्य. . .


नियोटेरिक क्यान इन्फोटेक अन्तिम चरणमा

सूचना प्रविधिको भव्य मेलाको रुपमा विराटनगरमा हुन लागेको नियोटेरिक क्यान इन्फोटेक २०११को सम्पुर्ण तयारी पुरा भएको छ । यहि पुस ८ देखि ११ गतेसम्म विराटनगर मेनरोडस्थित जैन भवनमा आयोजना हुने उक्त इन्फोटेकबारे जानकारी दिन आज साँझ पत्रकार सम्मेलन गर्दै आयोजकहरुले सो कुरा सार्वजनिक गरेका हुन् । विराटनगरक�. . .


किरांत धर्मालम्बीहरुको उधौली पर्व धुमधामका साथ सम्पन्न

विराटनगर २ पौष । विराटनगरका किराती समुदायले गत मंसिर २४ गते देखी सूरु भएको उद्यौली पर्व आज भव्य रुपमा सम्पन्न गरेका छन् । किराती समुदायहरुको धर्म, सस्कार र संस्कृती अतिक्रमणको चेपुवामा परेर लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षणका लागी यस्तो अभियानको सुरुवात गरेको किरात राई यायोख्खाका पुर्व नगर �. . .


आईसीपी निर्माणका लागि सोह्र करोड निकासा

विराटनगरमा निर्माण हुन लागेको अत्याधुनिक एकीकृत भन्सार चेक पोस्ट (आईसीपी) निर्माणका लागि आवश्यक पर्ने जग्गाको खरिद प्रक्रियाका लागि सरकारले १६ करोड रूपैयाँ निकासा गरेको छ ।  जग्गाको मूल्य कम भएको भन्दै स्थानीय जग्गाधनीले पटक–पटक मुआब्जा वितरणमा अवरोध गरे पनि सर्वपक्षीय छलफलपछि जग्गाधनीहरूले श. . .


उपभोक्ता हित स‌ंरक्षणबारे तालिम सम्पन्न

उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तीकरण्ँ तालिम सम्पन्न भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजना गरेको सो तालिम गत मंसिर २७ गते देखि पुष १ गते शुक्रबारसम्म आयोजना भएको थियो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक�. . .


क्यान इन्फोटेकको ९५ प्रतिशत स्टल बुकिङ भइसके

 विराटनगरमा आयोजना हुन लागेको सुचना प्रविधि मेला नियोटेरिक क्यान इन्फोटेक २०११ को ९५ प्रतिशत स्टल बुकिङ्ग भएको छ । आगामी पुस ८ गते देखि ११ गतेसम्म आयोजना हुन लागेको इन्फोटेकका लागि तयार गरिने ९० वटा स्टलहरु मध्येका अधिकांश स्टल बुकिङ भएका हुन् । सय बाइ सय फुटको वाटर प्रुफ पण्डालमा निर्माण गरिने दश वा. . .


उपभोक्ता हितबारे ३ दिने तालिम विराटनगरमा

विराटनगर, २७ मंसिर । उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तिकरण तालिम विराटनगरमा सुरु भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजनामा सो तालिम आयोजना गरिएको हो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्ब�. . .


पर्यटन प्रर्वधनमा राज्य चुपचाप, अब जाग्नु पर्छ

राज्यले स्थानिय स्थरमा रहेका पर्यटकीय स्थहरुलाई गम्भीर रुपले ध्यान दिन सके मात्र पूर्वाअञ्चलको पर्यटन प्रर्वधनको विकास हुन सक्ने पर्यटकीय व्यवसायीहरुले बताएका छन् । आज विराटनगरमा एबीसी टेलीभिजनले पूर्वाअञ्चल पर्यटनका आधार र प्रयासहरु विषयक छलफल कार्यक्रममा व्यावसाहीहरुले त्यस्तो बताएका हुन् �. . .


चक्लेट, विस्कुट र कुखुरालाई जसरी विद्यार्थी ‍ओसारिन्छ

निजि विद्यालयले प्रयोग गर्ने विद्यार्थी बोक्ने स्कुल भ्यानलाई आँउदो पुस १ गते देखि सञ्चालनमा रोक लगाउन सिफारिस गरिएको छ । उपमहानगरपालिकाको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरि मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्ता नभएका स्कुल भ्यानलाई सञ्चालनमा रोक लगाउन सिफारिस गरेको हो । गत मंसिर १५ गते भ�. . .


टुरिज्म विकासका लागि होम स्टे बनाउनु पर्ने

 नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।  आज विराटनगरमा  नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्यो�. . .


किरांत धर्मालम्बीहरुको उधौली पर्व सुरु

विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .


चामुण्डा स्पोर्टिङ क्लब

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने ब�. . .