समाचार

रंगेलीमा पानी डुवेर एक बालकको मृत्यु

खानेपानी समस्या समाधान गर्न संयुक्त संघर्ष समिति गठन

धरानको खानेपानी समस्या समाधान गर्न भन्दै विभिन्न राजनैतिक दल र सामाजिक तथा जातीय संघ–संस्थाहरुको वृहत भेलाले सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति गठन गरेको छ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर १ का सचिव सुजेन्द्र तामाङको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको हो । एकीकृत सहरी विकास का�. . .


कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प भएको छ ।आन्दोलनका कारण उपचार गराउन आउने विरामीहरु समस्यामा परेपनि समस्या समाधानकालागि कुनै पक्षबाट पर्याप्त पहल हुन सकेको छैन । विषेश गरी बहिरंग सेवा लिन धरान बाहिरबाट आएका विरामीहर. . .


एम्बुलेन्समा तस्करि

एम्बुलेन्स प्रयोग गरी भन्सार छलेर सामान ल्याउदै ल्याउदै गर्दा शनिबार बिराटनगरबाट प्रहरीले एउटा भारतिय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले बिराटनगर- २० बाट नेपाल ल्याउदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।. . .


बिराटनगरमा अनुगमन

मोरङको टंकिसिनवारी चौकाक खुद्रा पसललेहरुले भन्सार छली गरेर ल्याएका तोरीको तेल विक्रि वितरण गर्ने गरेको पाईएको छ । जिल्ला प्रशासन, वाणिज्य कार्यालय र पब्लीक फोरमसहितको संयुक्त अनुगमन टोलिले गरेको अनुगमनमा यस्तो पाईएको हो । अनुगमनका क्रममा टंकिसिनवारी चौकका अधिकांश खुद्रा पसल संचालकहरुले नेपालमा �. . .


नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा शुभकामना आदान प्रदान

नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा  शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा प्रस युनियन मोरङका अध्यक्ष्ँ मिनकुमार नपवोदित, केन्द्रीय अवधेशकुमार झा, पत्रकार महासंघ मोरङका उपाध्यक्ष्ँ बन्दु पोखरेल, जिल्ला अध्यक्ष्ँ विनोद घिमिरे लगायतले , रेडियो सञ�. . .


सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान

सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान गरेको छ सामथ्र्य समाजले विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराएको हो । अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउने उद्देश्यले महिला तथा बालबालिका मन्त्�. . .


जनपथ वाचनालयको शुभकामना आदान प्रदान

  बिराटनगर १५ स्थित जनपथ वाचनालयले आज एक कार्यक्रम बिच दसै तिहारको शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा बिराटनगर -१५ का टोल बासी , बिराटनगर का बिभिन्न सस्थाका मानिसहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा अर .टि .आइ फाउन्डेसनका राजु श्रेष्ठले सुचनाको हक बारे जानकारी मुलक कुरा राखेका थिए भने युथ �. . .


मोरङमा डुबेर २ बालिकाको मृत्यु

मोरङमा डुबेर २ बालिकाको मृत्यु भएको छ । हिजा साँझ मोरङको नोचा ३ मा नहरमा डुबेर स्थानीय दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा नोचा ३ का सन्तोष मण्डलकी ५ बर्षिय छोरी छायाँ कुमारी मण्डल र सोही स्थना बस्ने राम लोचन मण्डलकी ३ बर्षिय छोरी कान्छीकुमारी मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थान. . .


ओछुयानमा लुकाएको पेस्तोल बरामद

ओछ्यानमा लुकाएर राखिएको एउटा पेस्तोल र त्यसमा लाग्ने गोली सहित प्रहरीले मोरङको बुधनगरबाट एकजनालाई पक्राउ गरेको छ ।  मोरङको बुधनगर ९ बाट एउटा कटुवा पेस्तोल र २ राउण्ड गोली सहित प्रहरीले नोचा– ५ का अतिपुर रहमानलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीएको प्रहरी टोलीले स्थानीय वाहिद मिं. . .


बाख्राको मासु सहित एक पक्राउ, बजार अनुगमन कार्य तिब्र

जिल्ला अनुगमन समितिले विराटनगरको गुद्री बजारबाट खसीको मासु भन्दै बाख्राकोमासु विक्रि गर्ने एक जनालाई मासु सहित पक्राउ गरेको छ । विराटनगर उप–महानगरपालीकाका कर्मचारी हिरालाल यादवका अनुसार अनुगमन टोलीले विहिवार विराटनगरको गुद्री स्थित ईसराइ खसी मासु पसलबाट पसल सञ्चालक ईन्जार मियाँ सहित बिस किलो बा. . .


आपसी विवादमा एक युवकको मृत्यु

मोरङको उर्लावारीमा आपसी विवादमा भएको झगडामा एक युवकको मृत्यु भएको छ । उर्लावारी –२ का धौलसिंह राईका २२ वर्षीय छोरा नविन राईको मृत्यु भएको हो । बुधवार राती साँढे १० वजे उर्लावारी बजारमा स्थानिय २४ वर्षीय सुभाष तामाङले टाउकोमा ढुंगाले हान्दा राई गम्भिर घाइते भएका र उनलाई उपचारको लागी अस्पताल लैजाने क्�. . .


पेस्तोल सहित एक युवक पक्राउ

विराटनगर, असोज ९ मोरङको बुधनगरबाट मोरङ प्रहरीले कटुवा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधनगर–९ स्थित वाइद मियाँको घरवाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद गरेको छ । विषेश सुराकीमा मियाँको घरमा हतियार छ भन्ने सुचना प. . .