समाचार

चिटसँगै एसएलसी [तस्विरहरु]

चिटको परिक्षा:  मोरङका जिशिअ योगेन्द्र वराल अमरसिँह उमावि परिक्षाकेन्द्रमा प्रश्नपत्र आउट गरिएको भेटिएपछि अनुसन्धानकाक्रममा –फोटो , ३१ , । परिक्षा कोठामा चिट संकलन गर्दे अनुमनकर्ताहरु । फोटो ८ , १० , १५ , १३ । र वरामद गरिएका चिटलाई वोरामा हालेर लैजादै अमरसिँह उमाविका कार्यालय सहायक । आज शुक्रवार मोरङ. . .


गाँउमा डाका लाग्दा प्रहरीले वास्ता गरेन भन्दै सडक अवरुद्ध

सशस्त्र डाँका समूहले मोरङको डंग्राहाका सात घरमा लुटपाट गरेको घटनाप्रति प्रहरी गम्भीर नरहेको भन्दै डंग्राहावासीले विराटनगर–इटहरी सडक खण्ड आज बिहान १० बजे देखि केहिबेर अबरुद्ध पारेका छन । डाँकाहरुको समूहले डंग्राहा–३ तिलाठी टोलका सात घर लुट्ने क्रममा प्रतिकार गर्ने स्थानीय मक्कर बुढाथोकी गम्भि. . .


दलित महिलालाइ राज्यको मुल प्रवाहमा ल्याउनु पर्ने

विराटनगर ८ चैत्र । दलित महिलालाई राज्यको मुल प्रवाहमा ल्याउन नसके सम्म नयां नेपालको निर्माण हुने हुदां राज्यको हरेक क्षेत्रमा दलित महिलाहरुलाई अनिवार्य प्रतिनिधीत्व गराउनु पर्ने आवश्यक रहेको आज आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन् । आज विराटनगरमा प्लान नेपाल, एक्सन एडको सहकार्य र पुर्वाअञ्च. . .


डाँयनिया अग्नी पीडितले राहत पाए

दक्षिणी मोरङको डाँयनिया २ सिक्टीमा भएको आगलागीमा परेका २९ जना अग्नी पीडितलाई  राहत वितरण गरिएको छ । पीडितलाई प्रति परिवार ४ हजार नगद,५ केजी चिउरा,३ केजी भुजा र १ केजी मा जिल्ला दैवीप्रकोप समिति मोरङले आज राहत वितरण गरेको हो । राहत वितरणमा  मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,प्रहरी प्रमुख एस�. . .


गिरिजा प्रसाद कोइरालाको पुण्य तिथीमा रक्तदान

स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो पुन्य तिथीको अवसरमा नेपाल तरुण दल मोरङले  मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरमा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ५३ जनाले दलका कार्यकर्ताहरुले रक्तदान गरेको नेपाल तरुण दल मोरङ्गका सदस्य तथा रक्तदान कार्यक्रम आयोजक समितिका स�. . .


एसएलसीमा महिला केन्द्राध्यक्ष राख्न माग

एसएलसिको केन्द्राध्यक्षमा महिलाहरुलाई समानुपातीक रुपमा सहभागीता नभएको भन्दै महिला प्रध्यानाध्यपकहरुले  बिरोध जनाएका छन ।  आगामी चैत्र ७ गते देखि संचालन हुने प्रबेशिका परिक्षाको लागी केन्द्राध्यक्ष तोकिएको छ । आज बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि परिक्षाकेन्द्रको मोरङका ६२ केन्द्रको लाग. . .


केबिआरयु गोल्डकपमा आयोजक अगाडी

बिराटनगर, ५ चैत । शसस्त्र प्रहरीको एपीएफलाइ पराजित गर्दै आयोजक सगरमाथा युथ क्लब मोरङ्गको बिराटचौकमा जारी तेश्रो केबीआरयु कन्दङ्गवा स्मृती गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । एपीएफलाइ २–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल प्रबेश गरेको हो । सगरमाथाका तर्फबाट बिशाल रा. . .


अब पालो आयुर्वेदिक स्वास्थ्य शिविरको

 मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा  चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला  विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो । पछिल्. . .


ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा

बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा भिड्ने भएका छन । आज भएको सेमीफाइनल खेलमा बिजयी हुदै दूई टिम फाइनलमा पुगेका छन । बिराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा ट्रेनिङ सेन्टर ए ले मुनाल यूबा क्लबलाई २ ०गोल अन्तरले  हराउदै फाइनलमा पु�. . .


धरान इडलियन १२२ रनले विजयी

बिराटनगरमा जारी बिराटनगर मेडिकल प्रिमियर लिग (बिएमपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा धरान इडलियन १२२ रनले  विजयी भएको छ । महेन्द्र मोरङ क्यम्पसको खेलमैदानमा भएको आजको खेलमा बिराटनगर हटलरलाई हराउँदै हटलर बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको इडलीयनले निर्धारीत २० ओभरमा १७५ रन ब�. . .


गुट्खाले दियो तीन करोड राजस्व

मोरङ जिल्लामा सूर्तीजन्य र गुट्खा उद्योगबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएका आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । करको दायरामा आएका चार वटा सूर्तीजन्य उद्योगबाट उक्त राजस्व सङ्कलन भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले म्याप इन्टरनेसनल उद्योग कटहरीबाट १४ लाख ६० हजार, गणपति टोवा�. . .


पब्लिक फोरम प्रथम

विराटनगर, १ चैत्र । उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगितामा पब्लिक फोरमको टोली प्रथम भएको छ । वाणीज्य कार्यालय मोरङ र जिल्ला भरिका सबै उपभोक्ता संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त प्रतियोगितामा पब्लिक फोरम १२५ अंकको साथमा प्रथम भएको हो । यसै गरि आदर्श �. . .