समाचार

सेन्ट्रल बजारमा ५ हजार भन्दा बढीको लुगा खरिदमा चाँदीको सिक्का

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी तिहार अफर ल्याएको ल्याएको छ । तिहार अफर अन्र्तगत ५ हजार भन्दा बढीको लुगा खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का प्रदान गर्ने भएको हो । त्यसैगरी सेन्ट्रल बजारले ईलेक्ट्रोनिक्सको सामान खरिदमा १५ प्रतिशत छुट तथा ५ हजार बराबरको सामान ख�. . .


विराटनगरमा सवारी दुर्घटना एकजना घाईते

विराटनगर । कोशी राजमार्ग अन्तरगर्त विराटनगर ३ पिपल चौकमा सवारी दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भेनले पश्चिमबाट पूर्वतर्फ तरकारी बोकेर जादै गरेको सिटीलाई ठक्कर दिदाँ सिटी चालक घाईते भएका हुन् । उनको उपचार अहिले नोवेल अस्पताल विराटनगरमा भईरहेको छ । को १ च ८१ ३३ न�. . .


भारतको मसला विराटनगरमा नक्कल

विराटनगर । विराटनगर ५ जामुनगाछी दक्षिण राधाकृष्ण रोडमा मालतिदेवी जैनले संचालन गर्दै आएको भवानी मसला एण्ड फुड उद्योगमा बजार अनुगमनको टोलीले अनुगमन गरेको छ । विराटनगरको बजारमा भारतीय ब्राण्डको एम.डि.एच. मसला हुबहु सक्कललाई नक्कलको रुपमा उत्पादन गरेको भेटिएपछि नियामक निकायले अनुगमन गरेको हो । स्थान�. . .


मोरङमा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घ. . .


नोबेल अस्पतालमा फेरी दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको मृत्यु भएको छ । एक जनाको आज बिहान र एक जनाको गय राति ज्यान गएको अस्पतालले जनाएको छ । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गरा. . .


भोलीदेखी सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्द ( विज्ञप्ती सहित)

विराटनगर । लकडाउनभरिको बिमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न १ ले सम्र्पुण सार्वजनिक यातायात बन्दको घोषणा गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्. . .


रौतहटमा राति १२ बजेदेखि पुनः निषेधाज्ञा

कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज मध्य राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गर्नुभयो । तराईमा भव्यताका मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्द�. . .


ताप्लेजुङमा सय शय्याको आइसोलेशन सेन्टर निर्माण गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिनुभएको छ । जिल्ला सदरमुकाम फुङ्ल. . .


उद्योग भित्रै महिला मजदुर झुण्डिएको अवस्थामा मृत फेला

दुहबी । इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई उधोग भित्रैको बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उद्योगमा काम गर्दै आएकी राई बिहीबार राती उद्योग परिसरमै झुण्डिएर आत्माहत्या गरेकी हुन् । पछिल्लो केहि दिनयता उद्योग प्रशासनले उनीमाथि दवाव स�. . .


प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचा. . .


सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .


विराटनगर दुध फारममा लहरीको ठक्करबाट टेम्पोमा सवार तीनजना घाइते

विराटनगर । विराटनगर ३ दुधफारम दक्षिण औषधी विभाग जाने बाटोमा शुक्रबार अपरान्ह सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । भारतीय लहरीले टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा सवार ३ जना गम्भिर घाईते भई नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ ट्राफिक प्रमुख राकेश कमार पोद्धारले जानकारी दिनुभयो । दुवै सवारी साधन . . .