समाचार

विराटनगरमा व्यवसायी अथरको इलेक्ट्रोनिक सोरुम उद्घाटन

विराटनगर । विराटनगरका व्यवसायी अथर अन्सारीले इलेक्ट्रोनिक्स सामानको सोरुम सञ्चालनमा ल्याएका छन् । विराटनगर–१० सिद्धार्थ चौकमा सोमबार आफ्नै बुबा हाजी कादिर अन्सारीले छोरा अथरले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन गरेका हुन् । अन्सारीले ३० लाख लगाानी गरेर सञ्चालनमा ल्याएको एनबीएससी सोरुममा एसी, �. . .


अवैध काठ बरामद

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलबाट अवैध काठ बोकेर विराटनगरतर्फ आउँदै गरेको ट्याक्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरेर विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ र नियन्त्रण गरेको हो । कटहरीब. . .


प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास रहेका हुन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार स�. . .


विराटनगरका उद्योगी–व्यवसायी : मौद्रिक नीतिको स्वागत, बैंकको मनोमानी कायमै

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको स्वागत गरेका छन् । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने बताएको औपचारिक धारणा सार्वजानिक गरेका हुन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिले अर्थतन्त्रमा तरल�. . .


इस्टर्न सिटी अपार्टमेन्टको चलखेल ः निमार्ण सम्पन्न कागजात बेगर नै फ्लैट बुकिङ, बिक्रि र भाडामा

विराटनगर । विराटनगर—२ बञ्जराचौकस्थित इस्टर्न सिटी अपार्टमेन्टले निमार्ण सम्पन्न प्रमाणपत्र नलिई कारोबार गरेको पाइएको छ । महानगरपालिकाबाट निमार्णको दोस्रो चरणको इजाजत लिएको भएता पनि निमार्ण सम्पन्न प्रमाणपत्र भने लिएको छैन । महानगरपालिकाले मापदण्ड अनुसार निमार्ण भएको वा नभएको यकिन गरेपछि मात्. . .


ट्रेड युनियनको २३ औँ स्थापना दिवशमा रक्तदान

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) को २३ औं स्थापना दिवसको अवसरमा रक्तदान गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) प्रदेश नं १ को आयोजनामा २३ औं स्थापना दिवसको अवसरमा विराटनगर बसपार्कमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा जिफन्टमा आवद्ध संघसस्था लगायत अन्य सहभागीले रत्. . .


साझा पार्टीको मोरङ संयोजकमा कर्ण

विराटनगर । साझा पार्टी मोरङले जिल्ला समिति विस्तार गरेको छ । पार्टीको स्थापना दिवसको अवसरमा बिभिन्न क्षेत्रमा आबद्ध ५५ जनालाई जिल्ला सदस्यहरूमा चयन गरेको हो । विस्तारित समितिको मोरङ संयोजकमा अमलेश कर्ण, सह–संयोजक सरोज नेपाल, सचिब श्याम कोइराला, कोषाध्यक्ष सुदन बिष्ट र सदस्यहरुमा चिरञ्जीबी रेग्मी, �. . .


विराटनगरमा ‘तपाईको मास्क खोई’ अभियान

विराटनगर । लकडाउन खुकुलो भएसँगै विराटनगरवासीहरुले मास्कको प्रयोग नगरेको भन्दै ‘तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ । घर बाहिर निस्केका नगरवासीलाई मास्क नलगाई नहिड्न सचेतना जगाउँदै मास्क वितरण गर्ने अभियान चलाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सं�. . .


गणित समाजमा प्रा.डा.राउत

विराटनगर । नेपाल गणित समाज प्रदेश नम्बर १ को अध्यक्षमा सहप्राध्यापक प्रा.डा.मनोज राउत चयन भएका छन् । समाजको केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज भट्टको प्रमुख उपस्थितिमा भएको भर्चुयल भेलाले अध्यक्षमा राउतलाई सर्वसम्मत चयन गरेको हो । राउत विराटनगरस्थित स्नातककोत्तर क्याम्पसका पूर्व क्याम्पस प्रमुख प�. . .


केराबारीका अध्यक्ष कार्कीलाई खुकुरी हाल्ने ठकुरीको घरमा ब्राउन सुगर भेटियो

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । पटके करको विषयमा विवाद हुँदा अध्यक्ष कार्की माथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घरम. . .


प्रदेश १ मा ८८.५४ प्रतिशतले कोरोना जिते

विराटनगर । प्रदेश १ मा ८८ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत वैशाख ५ गतेदेखि आइतबारसम्ममा कोरोना संक्रमित भएका मध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् । प्रदेश १ मा ७९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७०२ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका मध्य. . .


विराट मेडिकल कलेजको विपन्न नागरिकको उपचारमा १ लाख ५ हजारसम्म छुट

विराटनगर । मोरङको टंकीसुनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट योजना अगाडी सारिएको हो ।   सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इ. . .