समाचार

इलाम अस्पतालमा भेन्टिलेटर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरिएको छ । भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ । पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्. . .


संविधान दिवसमा राउण्ड टेवलद्वारा साइकल र्याली

विराटनगर । स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ । राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणल�. . .


निशुल्क खाना खुवाउने अभियानलाई दशनामी समाजको सहयोग

विराटनगर । नेपाल दशनामी समाज जिल्ला समिति मोरङले निःशुल्क खाना खुवाउने अभियानलाई खाद्यान्न सहयोग गरेको छ । विराटनगरमा लामो समयदेखि सडक पेटिमा बस्ने गरिब,मजदुर ,असहाय तथा मागेर खानेहरुलाई निःशुल्क खाना खुवाउने अभियानलाई सहयोग उपलब्ध गराइएको हो । समाजले अभियानलाई चामल, दाल, आलु, सब्जी, नुन, तेल लगायतक. . .


प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशन�. . .


रंगेली–कानेपोखरी सडकखण्डको गोउरिया पुल अलपत्र पारेर ठेकेदार फरार

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरिय पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । एकवर्ष निर्माण अवधी राखेर २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभी ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक�. . .


तीनसय महिलाको धितो राखेको सुनका गहना लिएर दम्पती फरार

विराटनगर। मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । दश दिनअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो । आफूले धितो राखेको सुन उकास्ने योजनामा रहनु भएकी निरौला त्यसपछि झसङ्ग हुनुभयो, जब चन्द�. . .


लकडाउनमा बिकेन मदिरा, अन्तःशुल्कको घट्यो ग्राफ

विराटनगर। कोरोनासँगै लकडाउनको अवधीमा मदिरा बिक्रीमा ह्रास आएको छ । मदिराको बिक्रीमा ह्रास आएसँगै आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन पनि प्रभावित भएको हो। मदिरा बिक्रीमा ह्रास आएका कारण कार्यालयले संकलन गर्ने अन्तःशुल्क शिर्षकको रकमको ग्राफ तल झरेको हो । जसले गर्दा कुल राजस्वमा असर प�. . .


झारफुक गर्ने बहानामा विराटनगरकी एक महिलालाई करणी प्रयास गर्ने झाँक्री पक्राउ

विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक पुरुष पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि धामीझाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । उ�. . .


शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पत्रकार घिमिरे र आचार्य पुरस्कृत

विराटनगर । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिज. . .


धरान ४ कोसी राजमार्गमा ट्रिपर दुर्घटना

धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन । धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बा.४ ख ९७८३ नम्बरको ट्रि�. . .


इलाममा सरसफाइ परिचयपत्र वितरण

इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो । अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउन. . .


क्विकर फुडको वार्षिकोत्सव प्रतियोगिताको विजेता सार्वजनिक

विराटनगर । अनलाईन फुड डेलिभरी सेवाको रुपमा संचालनमा आएको क्विकर फुडले आफ्नो पहिलो बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको एक अनलाईन प्रतियोगिताको बम्पर विजेताले एक बर्षसम्म नि:शुल्क खाना र ईन्टरनेटको सुविधा प्राप्त गरेको क्विकर फुडका संचा. . .