विराटनगर नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समुहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव,सहसचिव लिलम वस्नेत का साथै संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकार�. . .
विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र. . .
विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .
विराटनगर तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालिगुरास–५ निवासी ७३ बर्षीया मंगलमाया लिम्बु रहेकी छिन।प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोली गई कानुनी कारबाही भएको जनाएको छ । ईलाका �. . .
विराटनगर । मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ लेटाङ–२ बस्ने ६७ बर्षीय साईकलयात्री रत्न बहादुर श्रेष्ठ रहेका छन्। साईकलयात्री श्रेष्ठलाई मोरङको सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिदा उनि गम्भिर घाईते भ�. . .
काठमाडौँ, मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै अघि बढेको छ । सोही क्रममा पछिल्ला तीन वर्षमा मन्त्रा�. . .
मनाङ हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक�. . .
विराटनगर बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौ�. . .
विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ । यसैक�. . .
विराटनगर । दुईवर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि पुनः हुन नसकेको गोल्डकप आगामी चैतमा हुने निश्चित झैं भएको हो । त वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेन । यो वर्ष गोल्डकप गर्नका लागि सरकारी चासो समेत बढेको थियो । विराट गोल्डकप फुटबल . . .
विराटनगर । लोकलाज ढाक्न सात महिनाकी गर्भवती छोरीलाई भारतको सीतामढीबाट आफ्नै बुबाले विराटनगरसम्म ल्याएर छोडेर भागेका छन् । उनी १३ वर्षीया बालिका हुन् । उनका बुबाले भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोडेर भागेको खुलेको छ । सात महिनाकी गर्भवती बालिकाको स्वास्. . .