विराटनगर । स्वच्छ र ताजा खाजाको लागि ‘द ट्रिट पोइन्ट’ खाजा घर संञ्चालनमा आएको छ । विराटनगर १० ट्राफिक चोक रेम्बो गल्लीमा ‘द ट्रिट पोइन्ट’ खाजा घरको उद्घाटन गरिएको हो । अन्य खाजा घर भन्दा फरक तथा नयाँ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यका साथ खाजा घर सञ्चालनमा ल्याइएको सञ्चालक प्रवेश पौडेलले बताए । ख�. . .
विराटनगर । प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुसारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नदेखिएको भन्दै रोजगारदाताको माग अनुसारको जनशक्ति उत्पादन गर्ने तयारी थालिएको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्�. . .
विराटनगर । प्रदेश १ सरकारलाई स्वीस सरकार विकास सहयोगले दुईवटा अत्याधुनिक आरटी–पीसीआर मेशिन शुक्रबार हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वीस सरकारका नेपालस्थित प्रतिनिधिले ९० लाख मूल्य बराबरको पीसीआर मेशिन हस्तान्तरण गर्नु भएको हो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विर�. . .
विराटनगर । व्यक्तिका मोवायल चोरी तथा लुटपाट गर्ने वा हराएका मोवायल भेट्नेहरुले अपराधका लागि ती मोवायल प्रयोगमा ल्याउँदा साइबर क्राइमका घटना बढ्दो क्रममा देखिएका छन् । मोरङ प्रहरीमा मात्रै सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि साइबर क्राइम अपराध भएको भन्दै असार ९ गतेदेखि साउन ९ गतेसम्मको एक महिना अवधी. . .
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा मन्त्रालय तथा स्थानीय तहसँगको सम्पर्क बढाउन ‘मुख्यमन्त्री ड्यासबोर्ड’ गठन गरिएको छ । नागरिकलाई सरकारका कामहरुको जाानकारी दिलाउनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ‘ड्यासबोर्ड’ गठन गरिएको हो । मुख्यमन्त्री शेरधन राईले शुक्रबार ड्. . .
विराटनगर । बिहीबार साँझ काठमाण्डौंकोे वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । घटनालगतै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको थियो । दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महा. . .
विराटनगर । झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामुहिक गाईजात्रा तथा अन्य विभिन्न साँस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट बच्न यस वर्षको सामुहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गरिएको हो । झी पुचः विराटन�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस अनुसार डिस्चार्ज गरिएको हो । पीयू कोभिड–१९ उपचार केन्द्रमा हालसम्म भर्ना भएका ३४८ जनामध्ये शुक्रबार सम. . .
विराटनगर । विराटनगरमा पहिलो पटक फ्लेयर बार टेन्डर एकाडमी सञ्चालनमा आएको छ । विराटनगर–१० ट्राफिक चौकमा साउन ५ गते स्थापना भएको उक्त एकाडमीले १० गतेदेखि बार टेन्डर सम्बन्धि सम्पूर्ण तालिम दिने भएको छ । विराटनगरका युवाहरु मिली सञ्चालनमा आएको एकाडमीले बारटेन्डर सम्बन्धि तालिम लिन काठमाण्डौं जानु पर्�. . .
विराटनगर । प्रदेश १ मा बिहीबार दशजनाले कोरोना परास्त गरि डिस्चार्ज भएका छन् भने १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालि. . .
विराटनगर । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो । बुधबा. . .
विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) को सबै सेवा रोकिने भएको छ । अस्पतालमा कार्यरत एकजना सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा रोकेर तत्कालन सिल गरिने भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कबिहीन भएका भनिएका विरामी अस्पताल भित्रै कार्यरत रहेक�. . .