विराटनगर। ‘विराट सडक महोत्सव’ सुरु भएको छ । मन्जिना मूभिज क्रिएशनको आयोजनामा विराटनगरको हिमालय रोडमा आजबाट महोत्सव सुरू भएको हो । माघ ४ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभयो । भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भए. . .
विराटनगर । विराटनगर महानगरपालिकाको पुस १६ गतेको निर्णय अनुसार बिराटनगरका धेरै ठाउँलाई वान वे र पार्किङ निषेधित क्षेत्र बनाएको छ । बिराटनगर महानगरपालिकाकाले नगरको मुख्य बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकार वाला निकायहरुको उपस्थितिमा निर्णय गरे अहिले पुस २९ गतेदेखि लागु हुने गरी धेरै ठाउँलाई पार्. . .
विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानदेखी पुर्व जाने निर्माणधिन सडक तथा नाला नक्सा अनुसार नबनाएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका अन्र्तगत एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको क्षेत्रिय शहरी विकास परीयोजना अन्र्तगत आशिष निर्माण कम्पनीले निर्माण गर्दै गरेको नाल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्रका ३३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरेको हो । महानगरद्धारा आयोजित डकर्मीह�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त ब. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त. . .
विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिर�. . .
विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो । विराटनगरको �. . .
एजेन्सी । इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार ए�. . .
इलाम । आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’ यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, तार�. . .
बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरा केन्द्रविन्दु भएर आइतबार राति ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आइतबार राति ८ः१९ बजे गएको हो।. . .
धरान। समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् । खानेपानी संस्थानले पा. . .