समाचार

इट्टामा मनलाग्दी मूल्य बृद्धि

विराटनगर। आम उपभोक्ता कोरोना सन्त्रासका बीच दैनिक जीवन गुजार्न धौ–धौ परिरहेका बेला पूर्वका उद्योगीले अप्रत्याशित रूपमा इँटाको मूल्य बढाएका छन्। उपभोक्ता कोरोना सन्त्रासकाबीच चाडपर्व मनाउन थालेपछि मोरङ र सुनसरीका उद्योगीले दसैंको मुखमा इँटाको मूल्य प्रति गोटा २ रुपैयाँले बढाएका हुन्। मोरङको सब. . .


उपचारमा रहेकै बेला कोरोना संक्रमणबाट सात जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा विराटनगरमा थप ६ जना र धरानमा १ जना गरि सातजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा एकजना र वीपी कोइराला. . .


करेन्ट लागेर महिलाको मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छिन् । शुक्रबार बेलु�. . .


कोरोना सङ्क्रमणबाट विपिमा वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो । गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहा�. . .


भोजपुरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति

भोजपुर नगरपालिका –८ पोखरेमा शुक्रबार आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब रु. तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिनुभयो । आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।. . .


आगलागीबाट पीडित पूर्वसभासद्लाई सहयोग

ताप्लेजुङ मादेन फेन्दुवा जनकल्याण केन्द्रको पहलमा फुङलिङ नगरपालिका–९ हाङदेवामा आगलागीबाट पीडित पूर्व सभासद् सञ्चपाल मादेनलाई शुक्रबार रु ६९ हजार नगद हस्तान्तरण गरिएको छ । जनकल्याण केन्द्रको कोषबाट रु १५ हजार र विभिन्न व्यक्तिबाट संकलन गरी सो रकम प्रदान गरिएको हो । सङ्कलित रकम केन्द्रका कोषाध्यक�. . .


रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो । सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको �. . .


शहिद रंगशालामा मंसिर भित्रमा फ्लड लाइट जडान हुने

विराटनगर । आगामी मंसिर भित्रमा शहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ । फ्लड लाइट जडानका लागि आवस्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । रंगशालामा फ्लड लाइट जडानका लागि आवस्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घ�. . .


प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ ज. . .


टिकटक र सेल्फी खिच्नलाई मोरङ पथरीको बोक्रे रोड

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने एक किलोमिटर दुरीको एउटा सडक टिकटक बनाउने र सेल्फी खिच्नेहरुको रोजाईमा पर्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट दक्षिण करिब १ किलोमिटर कालोपत्रे यो सडक पथरी र उर्लावारीको सीमानामा छ । राजमार्गबाट बोक्रे चोक जानका लागि निर्माण गरिएक. . .


आफन्त संक्रमित भएर विराटनगरका निजी अस्पतालमा भर्ना गरिए परिवारका सदस्यको अवस्था झन् कष्टपूर्ण

विराटनगर । आफ्ना हजुरबुबाको स्वास्थ्यमा समस्या देखिएपछि झापा गौरादह–१ सितापुरी निवासी रन्जिता खनालले विराटनगरको नोबेल मेडिकल कलेज विराटनगरमा गत बुधबार भर्ना गर्नुभयो । आकस्मिक कक्षमा भर्ना गरिएपछि ८६ वर्षीय हजुरबुबालाई निमोनियाले ग्रस्त बनाएको चिकित्सकले परिवारका सदस्यलाई बताएका थिए । आकस्मि�. . .


नोबेलमा झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा झापाका दुईजना नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्य. . .