सुनसरी — नेपाल–भारत सीमा सिल र देशभर लकडाउन भएका बेला धरान आएका एक भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि धरान आएर लुकेर बसेको थाहा पाएपछि स्थानीयहरू सशंकित बनेका थिए । धरान–१५, बाँझोगरस्थित सदन रोडमा तरकारी व्यापार गर्ने बद्री चौधरीको घरमा आएका उनी लुकेर बसेको थाहा पाएपछि स्थानीयल�. . .
प्रेम अधिकारी पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ । नयाँ वर्षमा पर्यटकले खचाख�. . .
विराटनगर । ‘करुना, करुना भन्छ, मान्छेले खेति चौपटै भइसक्यो’ ५६ वर्षिय चैनु शाह भन्छन् । कोरोना भईरस संक्रमणको बढ्दो जोखिमसँगै लकडाउनले देशको कृषि क्षेत्रमा मात्रै नभएर यो समय हरेक व्यवसायीक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । भने देशको अर्थतन्त्र डामाडोल भएको छ । बैशाख १ गते अर्थात नेपाली नयाँ वर्षक�. . .
जयकुष्ण यादव इनरुवा, वैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज त. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभावलाई सहजिकरण गर्न बेलबारी नगरपालिकामा एक थान स्वाब कलेक्शन बुथ हस्तान्तरण गरेको छ । आईशोलेसनमा सहयोग पुर्याउनका साथै चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुव. . .
प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले नव वर्ष २०७७ को उपलक्षयमा प्रदेशबासीलाई शुभकामना ब्यक्त गर्नु भएको छ । सामाजिक समदुरीलाई कायम गर्न सके विपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा क्रियाशिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत अह्वा�. . .
विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छ�. . .
विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरिएको छ । काठमाण्डौमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले आईतवार उच्च गुणस्तरका ५० थान पिपिई सेट सामाग्री जसमा पिपिई सिट ५० थान, एन ९�. . .
विराटनगर । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ ।१४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका छैनन् । हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।�. . .
विराटनगर चैत्र ३० हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ । धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावि�. . .
झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो । लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गर�. . .
भद्रपुर , चैत्र ३० झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु।४८ लाख ४९ . . .