विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । . . .
विराटनगर पुस १५। विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ । जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुत�. . .
इटहरी पुष १५ , इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटह�. . .
इटहरी पुष १५ , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो । सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .
विराटनगर, पुस १५ गते , नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो । शुक्रबार बरग�. . .
सुभाष भण्डारी । काठमाडौँ । हिन्दु धर्मको आस्थाको केन्द्र पशुपति नाथमा हरेक दिन श्रदालुको भिड लाग्छ । त्यही भिडका बिचमा आफ्ना पीडा, दुख र तानवबाट मुक्ति दिनको लागि हरेक साँझमा पशुपतिमा पुग्ने श्रद्धालुको संख्या पनि ठुलै हुन्छ । सोमबार साँझको करिब ६ बजेर २० मिनेट जानै लाग्दा हरहर महादेबको भक्तिभाव सहि. . .
विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले धरौटीमा छोड्ने आदेश दिएसँगै उनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्त. . .
बिराटनगर । विराटनगर ८ हाखोला सिङघिया खोलाको पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जान�. . .
विराटनगर । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारीमा एकको ज्यान गएको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको म�. . .
इलाम । सुन्तला पकेट क्षेत्रमा बगान मासिँदै गएपनि इलामका केही किसान भने अझै सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । इलाम नगरपालिकाका किसानले परिश्रम गरे अनुसार सुन्तला बिक्री गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सुन्तला बगैंचा व्यवस्थापनमा ध्यान दिएमा सुन्तलाको उत्पादन अझै बढ्ने किसानक�. . .
इनरुवा, पुस १४ गते । आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी) लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ । निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो । ती महिला�. . .