धनकुटा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पुनःनिर्माणका गतिलाई तिव्रता दिनु पर्नेमा जोड दिए । राष्ट्रिय पुनःनिर्माण प्राििधकरण जिल्ला आयोजना धनकुटालेको आयोजनामा संचालन भएको चौथो राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको स्थापना दिवसमा सहभागीहरुले यस्तो ब�. . .
एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ। राजधानी मोगादिशुस्थित सुरक्षा जाँच केन्द्रमा बिहानको व्यस्त समयमा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ। मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा . . .
धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .
कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विर. . .
भारत। भारतमा नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन चल्दै गर्दा इन्टरनेट बन्दका कारण प्रति घण्टा ४ करोड नेपाली रूपैयाँ बराबरसम्मको घाटा व्यहोर्नु परेको जनाइएको छ।इन्डिया टुडेले जनाएअनुसार भारतीय मोबाइल अपरेटरहरूको यस्तो घाटाका बीच सरकारलाई इन्टरनेट सेवा सुचारु गर्न लबिङ गरिरहेका छन्। डिसेम्बर २०१�. . .
विराटनगर । प्याब्सन विराटनगरको प्रथम साधारणसभा बिराटनगरमा भएको छ । शनिवार भएको साधारण सभालाई विराटनगरमा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए । शिप र संस्कार सहितको शिक्षा आजको आव�. . .
विराटनगर । विराटनगरमा भएको सात प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बैठकले १० बुँदामा साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ । बैठकले संघीता, सुशासनको मान्यता र शिद्धान्त अनुरुप कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि आबश्यक पहल कदमी लिन आबश्यक रहेको तथ्य बाहिर ल्याएको . . .
विराटनगर । किडल्स् लर्न प्ले एण्ड ग्रो समुहको किड्स कार्निवल २०१९ सम्पन्न भएको छ । विराटनगरस्थित अतिथि सदनमा शनिबार एक दिने किड्स कार्निवल २०१९ आयोजना भएको हो । उक्त कार्निवलमा प्रवेश शुल्क ५० रुपैया राखिएको थियो भने बच्चाहरुलाई शिप विकास र नेतृत्व विकासका लागी उक्त कार्यक्रमको आयोजना गरीएको किडल्�. . .
विराटनगर । २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश नंम्बर १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई १ नंम्बर प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । रामेछापको खाँडादेवी गाउँपालीका –७ , गाल्पामा सम्पन्न प्रतियोगिताका खेलाडीलाई विराटनगरमा शनिवार सम्मान गरेको हो । �. . .
विराटनगर । किरात धर्मालम्बीहरु राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको महान पर्व उद्यौली साकेला सिलि नाच्दै समापन गरिएको छ । विराटनगर ३ स्थित चिनारी मार्गमा किरात सेवा समाज विराटनगरले आयोजना गरेको साकेला सिली प्रशिक्षणसँगै उद्यौली पर्व समापन गरिएको हो । विराटनगरको उत्तर भेगमा बसोबास गर्दै आएका राई स�. . .
चितवन पुस १२, नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्. . .
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरह. . .