दिगो नेपाल उर्जा कम्पनीको आयोजनामा बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने भएको छ । दिगाको दिगो ई६ (मिनीबस) र दिगो डाँफे (माइक्रोबस) को टेस्ट ड्राइभसहित बिराटनगरको इस्टर्न स्टार होटेलमा माघ १० गते शनिबार बेलुकी ४ बजेदेखि प्रदर्शनी हुने कम्पनीकि मार्केटिंग अफिसर निकिता पाठकले बताइन । कम्पन�. . .
विराटनगर । अन्नपुर्ण केबलले जनजाती कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्राबासलाई आर्थिक सहयोग गरेको छ । अन्नपुर्ण केवलका संचालक श्याम राठीले नगद २५ हजारको चेक सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको हो । आश्रम हातामै आयोजना भएको सहयोग हस्तान्तरणको अवसरमा उक्त सहयोग आश्रमका अध्य�. . .
विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि न�. . .
एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .
बिराटनगर । प्रदेश १ प्रदेशसभा बाहिर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिएको छ । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभामा बसिरँहदा बाहिर प्रधामन्त्री विरुद्ध युवा विद्यार्थीले नाराबाजी गरेका हुन् । उनीहरुले संसद विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्�. . .
बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो । प्रदेश प्रमुखको पत्र वाचन �. . .
विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .
विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो । मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् । २० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सं�. . .
७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ। बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ �. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपस�. . .