बिराटनगर पुष १४ । बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कलेजमा कक्षा ११ मा अध्यानरत रुपेश चौधरीको ज्यान गरेको हो । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको निधन भ�. . .
तेह्रथुम , पुस १४ गते । तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्ने गरेका छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको बसन्मातपुरमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ । कहिल्यै हिमाली क्षेत्र नदेखेक�. . .
मकवानपुर । लामो अन्तरालपछि प्रदेशको राजधानी र नामकरणको विषय टुंगो लागेसँगै हेटौंडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले स्थायी राजधानी हेटौंडा राख्ने निर्णणको स्वागत गरेको हो । लामो दबाब तथा टीकाटिप्पणीका बीच प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने र नाम बाग्म�. . .
काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा पोस्टर टाँस्ने, भित्तेलेखनलगायतका गतिविधि गर्ने १४ जना कारबाहीमा परेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार नगरक्षेत्रका विभिन्न स्थानमा सहरी सौन्दर्यमाथि असर पर्ने गतिविधि गरेको पाइएपछि उनीहरूलाई कारबाही गरी ७० हजार जरिमाना तिराइएको छ । महानगरले होर्डिङ. . .
रबिन्द्र बराल रंगेली । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ट�. . .
त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन। उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।रमेश नातामा मन्दिराका दाजु पर्ने . . .
विराटनगर । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकै राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा आईतबार दिउसो चोरी भयो । चोरीमा संलग्न दुई बालक पक्राउ पनि परे । विराटनगर १२ का सुनिल कामतका दुई छोरालाई स्थानियले पक्राउ गरे । पक्राउ परेका दुई बालकलाई विजुलीको तारले खुट्टामा बाँधेर चौरीमा केही बेर राखे पनि �. . .
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय स्तरमा उत्पादन गरेका सामाग्रीहरुको बिराटनगरमा प्रर्दशनी गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ र समाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को संयुक्त आयोजनामा विराटनगरमा पुस ११ र १२ गते भएको प्रदर्शनीको आईतवार सम्पन्न भएको हो । दुई दिनसम्म संच�. . .
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मलेन गरी मन्दिराकाे घर चोकपुरमा बसेर स्थानीय गुप्तेश्वर माविमा अध्यापन गराउने रमेश अधिकारीलाई सार्वजनिक गरेको हो । आरोप�. . .
विराटनगर । प्रहरीले पेस्तोल र बिष्फोटक पद्धार्थ सहित दुईजनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेतलाई १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधार. . .
बिराटनगर पुष १३ , बिराटनगरमा चिसो बढेर जनजीवन प्रभावित बनेको छ । गरिव बस्तीमा बालबालिका तथा बृद्धलाई असहज बनेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक अभियन्ता तथा बिभिन्न सहयोगीहरुले बिभिन्न राहतका कार्यक्रम गरिरहेका छन् । यसैक्रममा, बिराटनगर-१७ इस्लामपुरमा अवस्थित १५ गरिव घर परिवारलाई कम्बल, टोपी र. . .
सिरहा, पुस १३ । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभि�. . .