समाचार

बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुदै

बिराटनगर कार्तिक ५ , बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुने भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले २६ अौ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सवमा १३ जिल्लाका जेष्ठ नागरिक . . .


“बिराटनगरको विकासका लागि काम गर्नेछु” – दिपक कोइराला

बिराटनगर कार्तिक ५ , विराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दिपक कोइरालाले आफ्नो कार्यकालमा बिराटनगरको विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन् । अधिकृतले बिहिबार बिराटनगरका संचारकर्मी संगको परिचयात्मक भेटघाट कार्यक्रममा नगरको विकासका लागि सम्पुर्ण नगरबासीको साथ र सहयोग आवश्यक रह�. . .


भारतिय क्लबलाई हराउदै मोरङ फुटबल क्लब विजयी

बिराटनगर कार्तिक ५ , नारायणगढमा जारी १२ अौ टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लब विजयी भएको छ। मोरङ फुटबल क्लबले भारतको कालिङपोङको एपेक्स फुटबल क्लबलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। मोरङको लागि सन्तोष न्यौपानेले ह्याटि्क गरेका थिए । मोरङको लागि मार्टिन अगईले एक गोल ग�. . .


बिराटनगरमा मनन्जिते फिरन्ते नाटक प्रस्तुत (फोटो फिचर)

बिराटनगर, कार्तिक ४। बिराटनगरको गुद्रिको बि प्लटमा साँझ ५ बज्न नपाउँदै मानिसहरूको भिड लागिसकेको थियो । मन्डला थिएटरको पुर्वाञ्चल नाट्य् यात्रा २०७३ को अवसरमा नाटक हुने जानकारी पाएर र सडकमा हिड्ने बटुवा सबै बि प्लटमा उपस्थित भइसकेका थिए । उपस्थित मानिसको मुख्य आकर्षण नाटक मन्चन गर्न बनाइएको ट्रकमा र�. . .


सिराहामा ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु

सिरहा, कात्तिक ४ गते। सिरहाको मिर्चैया-६ मा बुधबार राती ट्रकको ठक्करबाट बसमा सवार ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजे तिर ठक्कर दिएको थियो ।ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस. . .


धरानबाट विष्फोटक पदार्थ बनाउने एक पक्राउ

सुनसरी, कार्तिक ४ सुनसरीको धरानबाट प्रहरीले मंगलबार ठूलो परिमाणमा बिष्पोटक पदार्थ बनाउने सामानसहित एकजनालई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा जिल्लाको चेपुवा गाविस ६ घर भई सुनसरी धरान उपमहानगरपालिका १५ स्थित दुर्गा रिजालको घरमा डेरा गरी बस्ने ३८ वर्षिय ङिमा अन्दी भोटे रहेका छन्। भोटेले को. . .


अंकितको हत्यामा संग्लन एक युवती सहित ५ पक्राउ

प्रेम देवान विराटनगर ३ कार्तिक गत असोज २८ गते बिराटनगर ६ वस्ने १९ को अंकित दाहाल विभत्स हत्या गरी फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङ्गले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संग्लन एक युवती सहित ५ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विराटनगर ६ बस्ने १८ वर्षिया ट�. . .


दुर्घटनामा परेका बेलबारीका तारानाथको निधन

नरेन्द्र बस्नेत बेलबारी । महेन्द्र राजमार्गअन्र्तगत कानेपोखरी र भाउन्ने बिचको सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १३ प ७००४ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको १ च ७३३५ नम्बरको. . .


बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ । [caption id="attachment_26224" align="alignnone" width="1024"] जाममा परेका सवारीसाधन[/caption] तस्वीर ः प्रेम देवान आ�. . .


“मेरी प्रिय” गितको भिडियो छायांकन बिराटनगरमा सम्पन्न

बिराटनगर कार्तिक ३ , बिराटनगरका युवा गायक तेजस्वी राज कोइरालाको "मेरी प्रिय" गित को म्युजिक भिडियोको छायांकन बिराटनगरमा सम्पन्न भएको छ । गीतमा स्वर तेजस्वी राज कोइरालाको रहेको छ भने शब्द सङ्गीत आरोन लुइँटेलको रहेको छ  । म्युजिक भिडियोमा भने मिस कोशी २०१५ कि सेकेन्ड रनरअप नितिक्षा पाठक, सरोज खनाल र आरोन . . .


मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

बिराटनगर कार्तिक ३ , मोरङको सिजुवा गाविस ९ शनिश्चरे बजार र लेटाङ भोगटेनी नगरपालिका ८ मा मंगलबार दिउँसो मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। घाइतेहरुमा मोरङ बरडंगा ७ का जिवन गौतम, गोविन्दपुर ७ का कुन्जन तामाङ र लेटाङ भोगटेनी ११ की गंगा लिम्बु रहेका छन्। घाइते दुई जनाको कोशी अंचल अस्पताल र एक जन. . .


शिक्षा मन्त्रालयद्वारा बंगलादेशका ८ कलेजमा पढ्न जान रोक

बिराटनगर कार्तिक ३ , शिक्षा मन्त्रालयले बंगलादेशका आठ कलेजमा पढ्न जान रोक लगाएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेको चार विश्वविद्यालय र निलम्बनमा परेका चार मेडिकल कलेजमा मन्त्रालयले अध्ययन अनुमतिपत्र नदिने निर्णय गरेको हो । मन्त्रालयले इन्टरनेशनल इस्लामीक , चित्तगाउँ, बीजिसी ट�. . .