समाचार

मोटरसाइकल चोरी बढ्यो : रंगेलीकाे मुख्य बजारबाट माेटरसाईकल चाेरी

रबिन्द्र बराल, रंगेली चैत ५ , माेरङकाे रंगेली नगरपालिका नगरपालिका ७ स्थित मुख्य बजारमा मंगलबार बेलुकी ५ बजे माेटरसाईकल चाेरी भएको छ । रंगेली ७ बसपार्क घर भएका राजु मह्ताे को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल चाेरी भएको पिडित ले बताए। हटिया गर्ने बजारमा किनमेल गर्ने गएकाे बेला चाेरी भएको उनले�. . .


पेट्रोलियम पदार्थ अभाव हुने हल्ला मात्रै, पेट्रोलियम डिलर्स एसोसिएसनले भन्यो अभाव हुदैन

विराटनगर चैत ५ , कोरोना भाइरसको कारण भारतले आफ्नो सीमा नाका बन्द गर्न सक्ने भन्दै नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले विराटनगर लगायत पुर्वमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । यता ,पेट्रोलियम डिलर्स एसोसिएसन कोशीले हल्ला गरिए जस्तो नाका सीमामा पेट्रोलियम पदार्थ आयात बन्द नभएको र पे�. . .


मोरङका सुमन घिमिरेको मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ । मोरङको बुढिगङ्गा १ पुष्पलाल चौक घर भएका सुमन घिमिरेको गत होलीको दिन आफैले चलाएको मोटरसाइकल अनियंत्रित भई दुर्घटनामा परेका थिए । उपचारका लागी बिराट नर्सिङ राखिए पनि त्यहा उपचार संभव नभएपछि थप उपचारका लागी काठमाडौं स्थित टिचिङ अस्प�. . .


बिराटनगरको श्रम कार्यालयमा चुकुल लगाएर भित्र बस्छन् कर्मचारी

विराटनगर । दिउँसोको साढे १२ बजेको थियो । श्रम कार्यालय बिराटनगरकाको कार्यालय दिउँसै बन्द रहेको भनेर फोन आयो । बाहिर कार्यालयको मुख्यद्धार खोलिएको तर कार्यालय भित्रको झ्याल खोलेर बसेको भनेर जानकारी आयो । कार्यालयमा कर्मचारीले कामै नगरेको, सेवाग्राहीको काम नगर्नु भनेर कार्यालयका प्रमुख प्रेमप्रसाद. . .


कोशी अस्पातलमा आइसोलेसन तयारी,भोलीदेखी अस्पतालमा स्क्रीनिङ गरिने (भिडियो सहित)

प्रेम देवान विराटनगर । बिराटनगरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरसको सक्रमणको शंका गरिएका विरामी राख्नको लागी आइसोलेसन वार्ड तयारी भएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी अस्पतालमा मंगलबारबाट आइसोलेसन वार्डको तयारी पुरा भएको हो । यस्तो देखियो आइसोलेसन  भिडियो   अस्�. . .


विराटनगरमा युवा संघको कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रम

कोरोना भाइरस विरुद्धको सचेतना अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कमिटीले विराटनगर बसपार्कमा रहेका यात्रु तथा सर्वसाधारणहरुमा स्यानिटाइजरको प्रयोग विधि तथा केही थान मास्क समेत बितरण गरेको थियो । कार्यक्रममा बोल्दै महानगर अध्. . .


विराटनगरमा रहेको न्यूरो हस्पिटलमा छुटको योजना

विराटनगर । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले सेवाग्राहीहरुको नियमति स्वास्थ्य सेवालाई ध्यानमा राखि साप्ताहिक छुटको योजना ल्याएको छ । बिराटनगर—९ महेन्द्र चोक स्थित हस्पिटलले एक कार्यक्रमको आयोजना गरि छुटको व्यवस्था बारे सार्वजनिक गरेको छ ।   मदर एण्ड चाइल्ड हस्पिटलल�. . .


विराटनगर सहित ६ वटा शहरबाट पठाइएको नमूनामा कोरोना भेटिएन

काठमाडौ । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो। उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । गत शनिबार �. . .


कोरानाको संक्रमणबाट बच्न विराटनगरको व्यास्त बजारमा युवाको हातमा सेनिटाइजर(फोटो फिचर)

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले विभिन्न सुरक्षा अपनाइरहेको बेला यता विराटनगरमा पनि युवाहरुले सेनिटाईजर प्रयोग गर्ने र बनाउनेबारे जनचेतना दिदै आएका छन् । तस्वीर : प्रेम देवान /आवर विराटनगर विराटनगरका युवा अभियानकर्मी पे. . .


सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९ एसईई परीक्षामा सहभागी हुँदै

जयकृष्ण यादव इनरुवा, चैत ४ गते । सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९  एसईई परीक्षामा सहभागी हुँदैछन् । चैत ६ गतेबाट संचालन हुन लागेको परीक्षामा सुनसरीका १३ हजार ६९ जना विद्यार्थीहरुले परीक्षा दिने भएकाले ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाको १२ स्थानीय तह मध्ये �. . .


काेराेनाकाे महामारी फैलने डरले रंगेलीमा रहेको चण्डिका डिस्टिलरीले आफ्ना कामदारलाई माक्स वितरण

रबिन्द्र बराल रंगेली  चैत्र ४ रंगेली नगरपालिका ८ मा रहेको चन्डिका डिस्टिलरीले आफ्नो कामदारहरुलाई माक्स बितरण गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना फैलने डरले कामदारहरुलाई सुरक्षित रहनका लागि कामदार हरु लाई २ सय पिस माक्स वितरण गरेको मेनेजर ओमकार थापाले बताए । सबै कामदारलाई काम गरि सके. . .


मोरङको धनपालथानमा सीमावर्ती क्षेत्रमा काेराेनाको हेल्थडेक्स स्थापना गर्याे

रबिन्द्र बराल रंगेली चैत्र ३ विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोविड १९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ । भारतीय सीमा संग सीमा जोडिएकाेे धनपालथान गाउँपालिकाद्वारा मायागंज�. . .