समाचार

मोरङ उर्लाबारीका हवल्दार राजु श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, पुस १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय–ऊर्लाबारी, मोरङ्गमा कार्यरत एक प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । हवल्दार राजु श्रेष्ठले आठ हजार रुपियाँ सेवाग्राहीबाट घुस वापत लिएको आयोगले दाबी गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले काठ फ. . .


सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्य�. . .


प्रहरी जवानको शव वडा प्रहरी कार्यालय विराटनगरको शौचालयमा भेटियो

विराटनगर । प्रहरी जवान सञ्जिव खड्काको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको छ। शुक्रबार दिउँसो उनी कार्यरत रहेको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर बलोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार खड�. . .


ताप्लेजुङकी सिभिरा लामाले चुमिन् मिस मंगोल नेपाल– २०१९ को ताज

काठमाडौं । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनर�. . .


आईएसद्वारा ११ जनाको घाँटी रेटेर हत्या

काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ए. . .


पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

पाँचथर। सूर्योदय तथा सुन्दर हिमाली शृङखलाहरुकाे दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो लोहाकिल डाँडा । यो डाँडा फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ ।यहाँबाट झुल्केघामको सुन्दर दृष्य हेर्न सकिन्छ भने सगरमाथा, कञ्च�. . .


विराटनगरमा राष्ट्रसेवकको एक्काइसौं साहित्यिक शृंखला

विराटनगर । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्ड�. . .


सुनसरी जिल्ला अदालत बाहिर बलात्कार आरोपी कृष्णदासको पक्ष र विपक्षमा जुहारी (भिडियो सहित)

विराटनगर । बलात्कार आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका पक्ष र बलात्कृत महिलाका पक्षले सुनसरी जिल्ला अदालत बाहिर दिनभर नै प्रदर्शन गरे । कृष्णदास विरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्याइएका कृष्णदासको पक्षमा र कृष्णदासबाट बलात्कृत भनिएकी महिलाका पक्ष�. . .


विराटनगर बिमानस्थलको सजावटका लागि सहकार्य गर्न लायन्स रोटरी र राउण्ड टेवल तयार

विराटनगर । विराटनगर बिमानस्थलको सैन्दर्यकरणको विकास गर्नका लागि समाजिक संघ सस्थाहरु लायन्स, रोटरी तथा राउण्ड टेवल सहकार्य गर्न तयार भएका छन् । बिमानस्थल प्रशासनको तर्फबाट स्पष्ट योजना आउने बितिकै त्यसको लागि उनीहरु सहकार्यको लागि तयार भएका हुन् । तर यसका लागि विमानस्थल प्रशासनले योजना ल्याउनु पर्�. . .


जिल्ला अदालत सुनसरी अपडेट: सिद्धबाबा पक्ष र महिला अधिकारकर्मी दुबै नाराबाजीमा (फोटो फिचर)

बिराटनगर पुष १२ , बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीका पक्ष र महिला अधिकारकर्मीले जिल्ला अदालत सुनसरी अगाडि नाराबाजी गरेका छन् । सिद्धबाबाविरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्‍याइएका सिद्धबाबाको पक्षमा र सिद्धबाबाले बलात्कार गरिएकी भनिएकी महिलाका पक्षका महिलाले  अ. . .


विराटनगरका अनिलको वेटरदेखि म्यानेजर सम्मको यात्रा,भन्छन्”आफ्नै रेस्टुरेन्ट खोल्ने सपना छ”

बिराटनगर पुष १२ , बिराटनगर वडा नम्बर १ का अनिल गौतमले होटेल क्षेत्रमा काम गर्न थालेको साढे ४ बर्ष भयो । २३ बर्षीय अनिल हाल बिराटनगर बरगाछीस्थित सर्कल रेस्टुरेन्टमा बिगत ३ बर्ष देखि काम गरिरहेका छन् । बिराटनगर कै पोखरिया स्कुलबाट शिक्षा संकायमा १२ कक्षा पास गरेका अनिलले औपचारिक होटेल समन्धी शिक्षा भने. . .


विराटनगर टीन कप कलेज क्रिकेट : अर्किड  कलेजले भानुलाई ७ विकेटले हरायो

विराटनगर पुष १२  । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको अर्किड  कलेज बिजयी भएको  छ। भानु ब्लास्टर बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा भानु ब्लास्टरले निर्धारित २० ओवरमा १२८ रन बनाएको थियो । १२९  रनको लक्ष्य पछ्याउने क्रममा अर्किडले १८.३ ओवरमा ३ विकेट. . .