विराटनगर । आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य भएका एक बालिकाको चन्दा उठाएर डिस्चार्ज गरिएको छ । सुनसरीको कालाबञ्जार बस्दै आका उमेश बराईलीकी ५ वर्षीया छोरी देवीका बराइलीको अस्पतालबाट उद्दार गरिएको हो । गत ५ फागुनमा आगो ताप्दै गरेको अवस्थामा देवीकाको २० प्रतिशत शरीरको भाग जलेको थियो । नोबेल हस्पिटल. . .
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई एकजुट हुन गरेको प्रस्तावमा पाकिस्तान समेत सहभागी हुने भएको छ । गएराति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानी विदेश मन्त्रालयले मोदीको प्रस्तावमा सहभागी हुने जनाएको हो । उक्त प्रस्तावमा मोदीले सबै सार�. . .
एजेन्सी । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको सो सङ्ख्या शनिबार ५०० नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ ज�. . .
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भए. . .
विराटनगर । किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२० को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा प्रि–किड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घोषणा गरेको हो । प्रि–किड्समा विराटनगरका दिवम राखेचा, किड्समा अंश अग्रवाल र टीनमा कशिस राई विजेता घोषित भइन् । प्रि–कि. . .
विराटनगर । विराटनगर ९ घर भएका ४४ बर्षिय होटल व्यावसायी नेत्र ब पाण्डेको उपचार्थ विराट होटल व्यावसायी संघ विराटनगरको आर्थिक सहयोग गरेका छन् । विराट होटल व्यावसायी संघका सदस्य समेत रहेका पाण्डेलाई विराटनगरका होटल व्यावसायीहरले मिलेर उपचारको लागी आर्थिक सहयोग गरेका हुन् । एक बर्ष देखी नै दवै किड्नी �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको पाँचौ नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभामा आर्थीक वर्ष २०७६÷०७७ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो । नंगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरप�. . .
विराटनगर । विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय वरालले कार्यक्र�. . .
टीकाराम उप्रेती झापा, चैत १ गते । पहिलो पटकको परीक्षण सफल भएपछि नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । झापाको बाह्रदशी गाउँपालिका–१, जनता बजार पश्चिम घाग्रा खोला किनारमा सुरु गरिएको स्ट्रबेरी खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको . . .
विराटनगर । बजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्प�. . .
विराटनगर । विराटनगर–३ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ । विराटनगरका युवा उद्यमी हरी बजगाइले ३० लाखको लागनीमा शुक्रबारदेखि शैलुन संचालनमा ल्याएका हुन् । सैलुनको नेपालीका काग्रेसका जिल्ला सचिव नागेस कोईरालाकी ममतामायी सामाजसेवी जया कोईरालाले रिर्वन का�. . .
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएको १० दिनमा उनी डिस्चार्ज भएका हुन् । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी . . .