विराटनगर । विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाटसम्मको सडक कालोपत्रेको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सचिवालयले तीनपैनी , बन्जरा चोक, उद्योग संगठन हुँदै शनिहाट चोकसम्मको सडक भोली मंसिर २१ देखि प्राईमकोटको तयारीमा रहेको जनाएको छ । प्राईमकोटको तयारीमा रहेको. . .
विराटनगर । आफुले लेखेको उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै विद्यार्थीले विराटनगरमा अनिश्चितकालिन रिले अनशन थालेका छन् । विद्यार्थीहरुले विराटनगर २ मा रहेको पुर्वाअञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि शुक्रबारबाट अनसन सुरु गरेका हुन् । उत्तरपुस्तिका परीक्षण (जाँच) मा. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ मा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र स्थापना भएको छ । नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरसीडिसी)ले टंकी सिनवारीको सामुदायिक स्वास्थ्य केन्द्र नजिकै नागरिक दिवा सेवा केन्द्रको भवन सम्पन्न गरि संचालनमा ल्याईएको हो । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख स�. . .
विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी जिल्ला अदालतले अनुमति दिएको छ । सिद्धबाबालाई विराट नर्सिङ होममा आईसीयुबाटै सुनसरीका डिएसपी विनोद शर्माको टोलीले सुनसरी अदालत यसरी लगेको थियो । हेर्नुहोस भि�. . .
विराटनगर। सुनसरीको दुहवी नगरपालिकाले ९३ करोड रुपैयाँ बढीको लागतमा निर्माण हुने ‘वाटरपार्क’ का लागि लगानी जुटाउन छलफल अघि बढाएको छ । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को मुकाम विराटनगरबाट सबैभन्दा नजिक हुने गरी निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानी जुटाउन प्रदेश सरकार र उद्यो�. . .
ईटहरी । इटहरीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना भएको छ । स्थानीय रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका हुन् । शुत्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता ध�. . .
विराटनगर । पहिलो पटक नेपालमा प्राबिधि विश्वबिद्यालयको कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले निर्माण गरेको मनमोहन प्राबिधिक विश्वबिद्यालय सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐनमा उल्लेख भए अनुसार स्वामित्व तथा सम्पति हस्तान्तरण भएको हो । शुक्रवार बुढीगंगा गाउँपालिका वडा नम्बर ४ हात्तिम. . .
विराटनगर । ‘पर्यटन बर्ष २०२०’ लाई सफल बनाउन विराटनगरमा ३ दिने सडक महोत्सव हुने भएको छ । पर्यटन बर्ष २०२० लाई स्थानिय स्तरबाट सहयोग पुगोस भन्ने उदेस्यका साथ विराटनगरमा मन्जिना मुभिज क्रिएशनले पहिलो पटक सडक महोत्सव गर्ने जनाएको छ । विराटनगरमा मन्जिना मुभिज क्रिएशनले शुक्रबार पत्रकार सम्मेलनको आयोजन�. . .
विराटनगर / विराटनगर १० मा रहेको अर्किड कलेजमा आयोजना गरिएको अन्तरकक्षा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथामा टिन्स क्लव अर्किड कलेजले शुक्रबार आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा कक्षा ११ को विज्ञान संकायको एस्टर सेक्सन विजेता भएको छ । कलेजबाट फाईनलमा पुगेका ८ वटा समुह मध्ये एस्टर स. . .
बिराटनगर मङ्सिर २०, मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको नोबेल अस्पतालको सह-आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको शिविरमा १ हजार बढी बिमारीले स्वास्थ्य उपचार लिएका थिए । फिजिसियन ,आँखा , दन्त , मुटु , हार्डजोर्नी , स्त्. . .
विराटनगर । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमा विवादका बारेमा जानकारी दिन भारतसँग नेपाल सरकारले औपचारिक आग्रह गरिसकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अनुरोध पत्र नै पठाएर सरकारले भारतको औपचारिक धारणा माग गरिसकेको जानकारी दिनुभ. . .
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । शुत्रबार बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस�. . .