विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट मनोमानी रुपमा पार्किङ शुल्क उठाएपछि पुन शुल्क घटाइएको छ । आवर विराटनगरले यस अघि पार्किङ शुल्कको विषयमा मनोमानी ढङगबाट रकम असुलेको भन्दै भिडियो सहितको समाचार प्रशारण गरेको थियो । गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर म�. . .
विराटनगर । विराट एक्स्पोमा राखिएका खानाका स्टलले उपभोक्तालाई आकर्षित गरेको छ । विशेषगरी नयाँ खालका खानाका परिकारले उपभोक्तालाई लोभ्याउने गरेको हो । एक्स्पोमा चटपटे, पुच्का जस्ता परिकारको पनि उत्तिकै धेरै माग छ । उपभोक्ताले चाउमिन, चाट, समोसा, लस्सी, आइसक्रिम पनि धेरै रुचाउने गरेको व्यवसायी लोकेन्�. . .
विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रही रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने. . .
विराटनगर । २००७ सालको प्रजातन्त्र स्थापनाको सम्झाना गर्दै आज प्रदेश सरकारले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । वाजागाजा सहित प्रदेश राजधानी विराटनगर रोडशेष चौकवाट निस्किएको प्रभात फेरी नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा समापन भएको थियो । कार्यक्रमम. . .
विराटनगर । विराटनगरमा प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाई अभियान गरिएको छ । आज फागुन ७ गते मंगलबार विराटनगर ९ स्थित कलेजरोड सरसफाई गरिएको हो । काठमान्डौबाट आएकी सरसफाई अभियान्ता सृति सिंह, सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र साह र जोया साहको उपस्थितीमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा विराटनगर म�. . .
विराटनगर फाल्गुन ७ । विराटनगरमा ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ भेला हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्थ. . .
विराटनगर । विराटनगरमा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले आफ्नो ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगगरको विरेन्द्र सभागृहमा बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिन�. . .
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले. . .
पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ स्थित मुस्कान चोक छेउमा कृषि हाटबजार निर्माण गरिँदै छ । फिदिम नगरपालिकाको १० लाख रुपैया तथा संघिय सांसद कोषबाट १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा हाटबजार निर्माणको कार्य भइरहेको छ । झण्डै ४० प्रतिशत जति काम सकिएको र आगामी असार मसान्तअघि सवै निर्माण कार्य . . .
रबिन्द्र बराल रंगेली फाल्गुन ७ बुधबार देखि रंगेली अस्पताल काे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो । रंगेली–९ दोहमनाकी २५ वर्�. . .
विराटनगर फाल्गुन ७ , रेडियो कान्तिपुरको आयोजनामा आज विराटनगरमा "रेडियो अन विल्स" कार्यक्रम हुने भएको छ । विराटनगरको महेन्द्र चोकमा बुधबार (आज) बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रममा बिभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने छ । उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , मिना निरौला ल�. . .
रबिन्द्र बराल विराटनगर फाल्गुन ७ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण भयो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नव. . .