समाचार

पक्राउ परे विप्लव माओवादीका सेक्रेटरी सहित माटो मुनी गाडिएको ४३ थान बिष्फोटक पदार्थ जिलेटिन

विराटनगर, १८ असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगी पक्राउ परेको जनाएको छ । उनीह. . .


काठमाडौबाट पुर्व जादै गरेको बस दुर्घटना ,इनरुवाका एक सहित ३ को मृत्यु

मधुसुधन तिमिल्सिना काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका ए�. . .


फूलपातिको अवसरमा कलश यात्रा

मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सह. . .


हिमालको काखमा अवस्थित नेपाल एउटा आत्मनिर्भर देश (चित्र कथा)

[caption id="attachment_66894" align="alignnone" width="901"] लेखक: चन्द्र उपाध्याय[/caption] दक्षिणमा भारतको गंगाको तट अनि बनारस, उत्तरमा तिब्बत । हिन्दु र बौद्ध धर्म बरावरी अनि कयौं अवसरमा यी दुबैको सममिश्रण । चारैतिर सजिएका बौद्ध मन्दिरहरु । सबै अगरबत्तिको सुगन्धले भरिएका । भारतीय र चिनियाँ संस्कृतिको झलक । तिब्बति शरणार्थीको समेत आफ्नो धा�. . .


विराटनगरमा एउटा शव फेला , पहिचान हुन सकेन

विराटनगर असोज १८, विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा एउटा शव फेला परेको छ । आज विहान सडक छेउको नालामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।  अन्दाजी ४५-५० वर्ष उमेर समुहका पुरुषको शव फेला परेको हो । उक्त व्यक्ति मादक पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । . . .


भोजपुरमा जिल्लाकै ठूलो गुम्वा निर्माण हुदै,बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्य

दीपा न्यौपाने, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबा. . .


विराटनगरको बजार रातीसम्म भिड, ब्यापारीका गुनासा, ‘जोगवनी गुल्जार–विरानगर सुनसान’

विराटनगर । विराटनगरका ब्यापारी हरेक बर्ष ब्यापारी भएन भनेर हरेक कार्यक्रममा गुनासो पोखेका भेटिन्छन् । यो बर्ष त झन बिराटनगर महानगरपालिकाले निर्माण गरेको नाली र सडकको कारण ब्यापार चौपट भयो भन्दै निक्कै आलोचना गरे । तर शुक्रवार रातीझण्डै ९ बजेसम्म बजारहरु दिउँसोको भन्दा निक्कै भिड थिए । ब्यापारीहरुल. . .


करेन्ट लाग्दा श्रीमानको मृत्यु श्रीमती गम्भीर, नोवेल अस्पतालमा उपचार हुँदै

विराटनगर । झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती पौने ८ बजेको समयमा बर्ष ६१ का बिष्णु प्रसाद चौलागाई र निजकी श्रीमती बर्ष ६१ की पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घा�. . .


महरालाई नपक्रन दबाब

काठमाडौं ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको ब�. . .


आज दसैंको सातौं दिन अर्थात् फूलपाती

काठमाडौं- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ�. . .


बोको हुनु त यस्तो पो ! मौका पाए कसैको घरको ओछ्यान र सोफामै आराम गरिदिन्छ

दोलखा । दिनहुँ सयौं बोका काटिन्छन् । तर यी यस्ता बोका हुन् जसलाई कालगतिले बाहेक अन्य कारणले ज्यान गुमाउनु पर्दैन । उसले खोरमा थुनिएर पनि बस्नु पर्दैन । इच्छा लागेको ठाउँ जान्छ, केही भेटे जबर्जस्ती भए पनि खान्छ । जतिसुकै बदमासी गरे पनि मानिसले श्रद्धापूर्वक धपाउँछन् एक सिर्कानो हिर्काउने हिम्मतसम्म ग�. . .


देवानगञ्जमा बन्यो नयाँ स्वास्थ्य चौकी, स्वास्थ्य मन्त्री यादवले गरे उद्घाटन

सुनसरी । सुनससरीको देवानगंजमा नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकीको नव निर्मित भवनको संघीय सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटनसँगै मन्त्री यादवले �. . .