समाचार

झापामा तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल एकल महिला सम्मानित

भद्रपुर, असोज २० गते ।  तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको. . .


विराट राजवंशी बृहत कोषको दशैं शुभकामना आदान प्रदान

विराटनगर, १९ असोज । विराट राजवंशी समाज उत्थान समितीको भातृसंगठन विराट राजवंशी बृहत कोषले नेपालीहरुको महान पर्व विजय दशमीको उपल्क्षमा दशै शुभकामना आदान प्रदान गरेको छ । मोरङको वुढीगंगा गा.पा.लि वडा ३ मा आयोजना गरिएको दशै शुभकामना आदान प्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेश्वर �. . .


यौन दूराचारको आरोप लागेका महराविरुद्ध अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौं,१९ असोज । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराला�. . .


विराटनगरका मालाकार समुदाय आफ्नो परम्परा जोगाउदै, दशै लागेसँगै ‘झाप’ बनाउन व्यास्त

प्रेम देवान । विराटनगर,  १९ असोज । विराटनगर १३ नहर सिकीयाई दक्षिण बसोबास गर्ने मालाकार समुदाय यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । करिब आधा दर्जन घरपरिवारका सदस्यले झाप बनाउने काम गर्दै आएकाछन् । विशेष गरी नेपाली हिन्दुहरुको दशै लागेसँगै मालाकार समुदायहरु यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । प्. . .


सोलुखुम्बुमा बाटो माथिबाट बलेरो खस्दा चालकको मृत्यु ,९ जना घाईते

सोलुखुम्बु असोज १९, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्�. . .


झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

शशीधर पराजुली विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो । झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रमम�. . .


विराटनगरमा पुर्वाञ्चल बाल आश्रममा विभिन्न कार्यक्रम ।

विराटनगर असोज १९, विराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रममा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सक्सेस सोसाइटी इन्टरनेशनलको आयोजनामा आश्रममा बालबालिकालाई विभिन्न उत्प्रेरणत्मक कार्यक्रम , खेलहरु साथै केक काटेर दशैको शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा जेनिथ स्कुल कानेपोखरीका संजय �. . .


विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लबलाई

विराटनगर असोज १९, विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लब (टिडव्लुवाईसी) ले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सिमरिया फुटबल क्लबले मध्यान्तर अघिकाे आफ्नाे १ गाेलकाे अग्रता जाेगाउन नसक्दा खेल ट्राइबेकर हार ब्यहाेर्नु परेकाे हाे। १-१ गोलले खेल बराब�. . .


दशैँमा च्याउ : स्वादिलो च्याउको परिकार बनाउने तरिका !

एजेन्सी अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो । सामग्री तेल एक ठूलो चम्चा लसुन एउटा प्याज ६५ ग्राम भेडेखुर्सानी ११० ग्राम उमालेको च्याउको स्टेम ३० ग्राम च्याउ १६ वटा डल्ला नून एक चम्चा. . .


सेल्फी खिच्ने क्रममा लडेर तमोरमा बेपत्ता

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर . . .


ओवी अपडेट : नालामा भेटिएको शवको पहिचान खुल्यो

विराटनगर , १८ असोज । विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा शनिबार विहान भेटिएको शवको पहिचान खुलेको छ । त्रिमुर्ती चोक स्थित सडक छेउको नालामा घोप्टो परेको अवस्थामा भेटिएको शव विराटनगर ५ बस्ने ६३ वर्षिय मदनकुष्ण श्रेष्ठको रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवत्ता डिएसपी राजुकमार खिउजुका अनुसार म�. . .


विराटनगरमा खुला सडक दौड प्रतियोगिता

विराटनगर,१८ असोज । पोखरीया सभ्य कला समाजको आयोजना तथा विराटनगर महानगरपालीका वडा कार्यालय ३ ले आयोजना गरेको खुला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्तकोशी डेप्लोमेन्ट बैंकको मुख्य प्रायोजकको रुपमा रहेको खुला सडक दौडमा ८२ जना छात्र, ५५ जना छात्रा र २१ जना महिलाको सहभागिता रहेको थियो । छात्रा तर्फ व�. . .