समाचार

संखुवासभाको सिलिङचोङ बेसिन्दामा आठ घर पहिरोले बगाउँदा ११ जना वेपत्ता

विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार वेपत्ताहरु पहिरोमै पुरिएका छन् भन्ने यकिन भने भईसकेको छैन । घटनास्थलमा सुसाटारबाट प्रहरीको टोलि जाँदै गरेको र अहिलेसम्म पुगिनसके�. . .


अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका अभिनेता एवं बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना भाईरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । उनीसँगै उनका छोरा अभिषेक बच्चन समेत संक्रमणको शिकार बनेका छन् । अमिताभसँगै छोरा अभिषेकलाई समेत गएराति नै मुम्बई स्थित नानावती अस्पताल भर्ना गरिएको छ । अमिताभका पारिवारीक सदस्य त. . .


योजना अनुगमन र निर्वाचन क्षेत्रवासीसँग भेटघाटमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र उनीमार्फत भौतिक पूर्वाधार मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाकोे अनुगमन गरिएको ह�. . .


जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण

विराटनगर । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । विराटनगरमा शनिबार अनलाईनमार्फत लोगो अनावरण गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा नेपाल जेसिजको पूर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बा�. . .


सुनचाँदी कालिगडमा कलिम

विराटनगर । अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम साह, सचिबमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रह�. . .


विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

नवराज कट्टेल विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना . . .


३३ किलो सुन प्रकरणमा जोडिएका खड्कालाई यूएईबाट नेपाल ल्याईयो

विराटनगर । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई यूउईमा पक्राउ गरि शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्ष�. . .


घरबाट लडेर धोनियाको मृत्यु

विराटनगर । झापा दमक–८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउसो पौने २ बजे दमक–६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै गर्ने क्रममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको हो । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनिया. . .


प्रदेश १ मा ७ डिस्चार्ज, १३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पुरुष र झापाको भद्�. . .


प्रहरीलाई धम्की दिएर तस्करी गर्ने विराटनगरका रामजी पक्राउ

विराटनगर । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर –१५ का ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको छ ।मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मरिच र मटर भारततर्फ र रजनीगन्धाको न�. . .


बदलीसँगै अझै तीन दिन मुलुकभर वर्षा हुने, विराटनगरमा विहानैदेखी वर्षा

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । [caption id="attachment_120116" align="alignnone" width="756"] विराटनगरमा विहानैदेखी परेको अविरल बर्षाको बेला रेनकोटको साहारामा स्कुट�. . .


नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमान्डौँ । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो । काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भ�. . .