विराटनगर । सप्तकोशी नदीमा पानीको सतह खतरा उन्मुख हुँदै गएको भन्दै कोशी ब्यारेज कन्ट्रोल रुमले प्रदेश १ र २ का नदी तटिय क्षेत्रका बासिन्दालाई सावधानिपूर्वक बस्न आग्रह गरेको छ । शनिबार कन्ट्रोल रुमले बाढी बुलेटिन सार्वजानिक गर्दै भनेको छ–प्रदेश नं १ र २ मा आगामी ४८ घण्टा भारी वर्षा हुने, कोशी नदीको बहा�. . .
विराटनगर । रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मकालु टेलिभिजन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिएकी हुन् । यसअघि स. . .
विराटनगर । विराटगनरका दुई वटा पसलले म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेको आरोपमा कारवाहीमा परेका छन् । उपभोग्य मिति नाघेको खाद्यवस्तु बिक्री गर्दै विराटनगर–९ महाबिर रोडस्थित क्वालिटी सर्कल र गुद्रिको शिव फुट सेन्टर कारवाहीमा परेका हुन् । शुक्राबार अनुगमनका क्रममा दुवै पसलमा म्याद गुज्रेको वस्. . .
प्रेम देवान विराटनगर । लामो समय सम्मको बन्दाबन्दीले गर्दा विराटनगरका ठूला, मझौला तथा साना होटल व्यावसायी यतिबेला सबैभन्दा बढी मार खेप्न वाध्य भएका छन् । कोराना भाईरस कोभिड १९ का कारण साढे तीन महिना भन्दा बढी लामो समयदेखी यहाँका ठूला तथा साना होटलका गेट र सटरमा ताला लगाइएका छन् । साना होटल व्यावसा�. . .
विराटनगर । प्रहरीले भारतबाट भित्र्याएको लागुऔषधसहित सातजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार म�. . .
विराटनगर । ग्लोकल आफ्टर स्कुलले गत असार १४ र १५ गते आयोजना गरेको ‘अनलाइन सिकाईका लागि भर्चुअल सम्मेलन’ को प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ । शैक्षिक क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाईन शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तको विकासको विषयमा �. . .
एन्जु शिवाकोटी विराटनगर । जीवन आफ्नै रफ्तारमा चलिरहेको थियो । सबै आफ्नै सुरमा थिए । कोही बिदेश जाने तयारीमा थिए । कोही पढाइमा त, कोही व्यापारमा । सरल तरिकाले आफ्नो गन्तव्य लिएर हिनीरहेका थिए विराटनगरका चार युवा । यो जीवनशैली चार युवाहरुको मात्र हैन विराटनगरका हरेक व्यक्तिको हो । सबैको आफ्नै सोच र विच�. . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा ८ हजार ३०६ जना संक्रमित उपचारतः रहेक. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले विद्यार्थीहरुलाई ‘डाइरेक्ट क्लास टु होम’ को विधि अपनाउँदै विद्यालय सञ्चालन गर्ने प्रस्तावित कार्यविधि तयार गरेको छ । स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै साउन १ गतेदेखि विद्यालयहरु सञ्चालनका लागि प्रदेश सरकार समक्ष १२ बुँदे क�. . .
विराटनगर । सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले तटीय क्षेत्रका नागरिकलाई उच्च सतकर्तामा रहन आग्रह गरेको छ । कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो अवथामा रहेको, कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्ने सक्ने, सुन�. . .
विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनुहुने भएको हो । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस. . .
बीबीसी । भारतमा दिनप्रतिदिन कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ हजार पाँचसय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो एक दिनमा कोरोना संक्रमित हुने मानिसहरुको संख्यामा अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सार्वजनिक तथ्यां. . .