समाचार

एकै रातमा तीन महिलालाई करणी, २२ वर्षीय युवा पक्राउ

रुकुम । एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् । पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय (रुकुम)का डीएसपी सुमित खड्काले बताए । उनका अनुसार के�. . .


भ्रमण बर्ष नजिकिँदै जाँदा मन्त्रीको ब्यस्तता बढ्यो, विराटनगरमा भब्य उद्घाटनको तयारी

विराटनगर । प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० लाई लक्षित गरी छलफललाई तिब्र बनाएको छ । प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण बर्ष नजिकिँदै जाँदा बिभिन्न संघ संस्था तथा सम्बन्धित क्षेत्रका पदाधिकारी तथा ब्यक्तिहरुसँग छलफललाई ब्यापक बनाएको हो । प्रदेश सरकारले जनवरी १ तारिखमा पर्य�. . .


विराटनगरमा विराट राजबंशी सांस्कृतिक पुस्तकालय स्थापना

विराटनगर । विराटनगरको बखरीमा बिराट राजवंशी सांस्कृतिक पुस्तकालय स्थापना गरिएको छ । विराट राजवंशी संस्कृतीको निजि लगानीमा पुस्तकालय संचालनमा आएको हो । पुस्तकालयलाई महानगरपालिकाबाट एक वर्षको फ्रि वाईफाई कुर्सी साथै कार्यालयको लागि टेवल प्रदान गरिएको छ। बिराट राजवंशीको संस्कृती कलाको जगेर्ना गर्�. . .


बिराटनगरमा मारवाडी प्रिमियर लिग सुरु, आज भए ३ खेल

बिराटनगर पुष २ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा आजबाट मारवाडी प्रिमियर लिगको सातौं संस्करणको सुरु भएको छ ।मारवाडी प्रिमियर लिगकाे उद्घाटन भव्य कार्यक्रमका बीच रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले गर्नु भएको हो । कार्यक्रममा भिखम चन्द सरल, मोहनलाल शर्मा,देवकी नन्दन अग्रवाल, प्रका. . .


विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान

विराटनगर । विराटनगर मुनालपथमा रहेको तोदी भवनमा बुधबार शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सहयोग प्रदान गरिएको छ । केदारमल तोदी निजी ट्रष्ट र सि.बि.आर. विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको हो । तोदी भवनका संस�. . .


नेपाल फोटो पत्रकार महासंघले पहिलो महाधिवेशन विराटनगरमा हुँदै

विराटनगर । फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघको पहिलो महाधिबेशन बिराटनगरमा बिहिवार हुँदैछ । महाधिवेशन मूल आयोजक समितिका संयोजक वेदराज पौडेलले पहिलो पटक महाधिबेशन गर्न लागिएको जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुखबाट उदघाटनको तयारी गरिएको उनको भनाई छ । बन�. . .


२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता

विराटनगर । इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प््रादेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भ�. . .


सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता, सोलुखुम्बुमा बालिकालाई खोलाले बगायो

उदयपुर, पौष ०२ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको. . .


बिराटनगरबाट पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

सन्तोष पुर्कुटी ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटा�. . .


कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु

पइचिङ : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार बिहानको समयमा भए. . .


पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदै, काठमाडौं र बिराटनगर जितको खोजीमा

पोखरा। पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्।   पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो प�. . .


सर्वनाममा नवोदित र राई प्रस्तुत

काठमाडौं । काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका छन् । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्य�. . .