समाचार

भारतीय दुतावास विराटनगर कार्यालयमा वम पड्काउने फरार ब्यक्ति पक्राउ

विराटनगर ३ जेठ । गत बैशाख ४ गते विराटनगर महानगरपालिका वडा नं. १३ स्थित भारतीय दुतावासको कार्यालयमा बम बिष्फोट गराउने मध्यका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म फरार रहेका वुढिगंगा गाउपालिका वडा नं. २ का ६२ बर्षियसागर राई भन्ने सुरेश कुमार राईलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो । जिल्ल�. . .


विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

सुनिता अर्याल, विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट. . .


रानी सामुदायिक केन्द्रको एसपीलाई विदाई तथा सम्मान

विराटनगर ३ जेष्ठ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले मोरङका बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका अरुणकुमार बिसीलाई सम्मान तथा विदाई गरेको छ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले बुधबार एक कार्यक्रमका विच प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई काठमाडौंमा सरुवा भएका बिसीला�. . .


विश्व उच्च रक्तचाप दिवस: विराटनगरमा प्रभातफेरी

विराटनगर ३ जेष्ठ । विश्व उच्च रक्तचाप दिवस विराटनगरमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा नोबेल मेडिकल कलेज र इन्टास नेपालको आयोजनामा प्रभातफेरी निकालेको हो । नोबेल मेडिकल कलेज र इन्टास नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी ठूलोमिल चोक हुँदै तिनपैनी आएर पुनः ठूलो म. . .


लहानबाट लागुऔषधसहित होटल सञ्चालक पक्राउ

लहान । प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । आफ्नै पसलबाट लागुऔषध बिक्री गर�. . .


“संविधान संशोधन गर्ने ग्यारन्टी भएमा सरकारमा जान्छौ”- उपेन्द्र यादव

विराटनगर, रासस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन् । विराटनगरमा सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम�. . .


सप्तरीमा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु

राजविराज, जेठ ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक�. . .


जग्गा विवादले मोरङको कटहरी रेल्वे स्टेशनको काम रोकियो

विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मु. . .


रंगेलीमा सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ। बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३�. . .


बिराटनगरमा सवारी चेकजाँच गर्नेक्रममा लागुऔषधसहित एक युवा पक्राउ 

मोरङ, जेष्ठ ३ गते । बिराटनगर महानगरपालिका १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालालई पक्राउ गरेको छ। विराटनगर-१ नहर चौकमा बुधबार साँझ सवारी चेकजाँच गर्नेक्रममा विराटनगर-४ बबस्न २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मि.लि. को डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो। सुवेदीले को. १४ प ४८४३ . . .


पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुप. . .


५ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर,३ जेष्ठ । गुणराज उपाध्याय रेग्मी स्मृति प्रतिष्ठान विराटनगरले सामुदायिक विद्यालयका जहेन्दार ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानको बार्षिक साधारण सभाको अवसरमा आयोजित स्वर्गीय गुणराज उपाध्याय रेग्मीको ७५ औं जन्मजयन्ती तथा २२ औं छात्रवृत्ति वितरण कार्यक्रममा �. . .