समाचार

तलव नदिएपछि निजी विद्यालयका शिक्षक–कर्मचारीद्वारा आन्दोलनमा जाने घोषणा

विराटनगर । निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले गतवर्ष चैत ११ गतेको लकडााउन हुनु भन्दा अगाडीदेखिै तलव नपाएको गुनासो गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालयहरुले शिक्षक–कर्मचारीको तलव निकासा नगरेको भन्दै उनीहरुले आन्दोलनमा जाने घोषणाा गरेका हुन् । मोरङमा रहेका चारसय हाराहारी�. . .


भारत लैजाँदै गरेको ८० बोरा मटर प्रहरी नियन्त्रणमा

विराटनगर । सुनसरी देवानगंज–६ स्थितबाट भारततर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले देवानगंजस्थित सिमा क्षेत्रबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लु�. . .


मोरङ क्याम्पस प्रमुख तिम्सिना कोरोना संक्रमित

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनालाई कोरोना पुष्टी भएको छ । कोराना संक्रमण पोजेटिभ भएपछि प्रमुख तिम्सिना विराटनगर–१२ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ । भदौ अन्तिम साता सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारीलाई कोरोना . . .


विराटनगर भन्सारमै रोकियो २ सय मेट्रिक टन झुरा कागज

विराटनगर । सुनसरीको इटहरीस्थित कार्टुन उद्योग अरिहन्त अटोकोरोगेसन प्रा.लि.ले आयात गरेको झुरा कागज विराटनगर भन्सारमा दुई महिनादेखि अड्किएको छ । उद्योगले आयात गरेको २ सय मेट्रिक टन झुरा कागज विराटनगर भन्सार कार्यालयले जाँचपास नगर्दा दुई महिनायता परिसरमा रोकिएको हो । चालु आर्थिक वर्षको आर्थिक ऐनमा प. . .


करेन्ट लागेर वडा अध्यक्ष तामाङको मृत्यु

विराटनगर । सोलुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ। सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो । उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले �. . .


माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली नागरिक भारतीयको नियन्त्रणमा, अवस्था अज्ञात

माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५-२ र ७८६ को बीचमा रहेको खल्लामा माछा �. . .


सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई . . .


समयमा उपचार नपाउँदा विपिमा मृत्यु, मृत्यु पछि नै कोरोना पुष्टि

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई. . .


६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

लकडाउनको झन्डै छ महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ । स्वास्थ्य मापडण्डको. . .


मेचीनगर–भद्रपुर जोड्ने फूलबासा खोलामा पुल शिलान्यास

झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका जोड्ने फूलबासा खोलामा सोमबार पुल शिलान्यास भएको छ ।झापा क्षेत्र नं १ का सांसद् सुरेन्द्र कार्कीले उक्त पुलको शिलान्यास गर्नुभयो । भद्रपुर–९ र मेचीनगर–१४ जोड्ने उक्त पुल प्रदेश नं १ सरकारको रू सात करोड ११ लाख ९९ हजार ६५३ का लागतमा निर्माण हुनेछ । डबल स्पान . . .


विराटनगरका २ ठूला सपिङ मलको अनुगमन (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका २ ठूला सपिङ मल सेन्ट्रल मल र भाटभटेनी सुपरमार्केटको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ, वाणिज्य विभाग कार्यलय विराटनगर , मोरङ व्यापार संघ , वडा प्रहरी कार्यलय विराटनगर र विभिन्न सरोकारवाल निकायले सोमबार अनगमन गर्दै गरेका तस्विरहरुको फिचर यहाँ प्रस्तुत गरिएको छ �. . .


सर्वसाधारणलाई मास्क बाँड्दै नेकपा महानगर

विराटनगर । विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपा महानगर समितिले मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो । मास्क वितरण अभियान अन्तर्गत यस अगाडी विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा वितरण गरिएको थियो । सोमबार ट्राफिक च�. . .