हेटौंडा, ३० असोज । आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका ह. . .
काठमान्डौ, ३० असोज । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आ. . .
काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .
धनकुटा । धनकुटा बजारको आसपासमा मात्र उत्पादन हुने सरिफा जिल्ला बाहिर निकासी हुन थालेपछि कृषकहरुले उचित मूल्य पाउन थालेका छन् । धनकुटा नगरपालिकाको ७ र ८ मात्र प्रायः बढी मात्रामा उत्पादन हुने सरिफा स्थानीय बजारमा मात्र खपत हुँदै आएको थियो । तर यस वर्ष भने धनकुटा बाहिर धरान, पोखरा, नारायणघाट, काठमाण्ड�. . .
विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ । तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ �. . .
बाँके । नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई. . .
दमक । झापाको दमक-५ की खेमकुमारी ओलीको दैनिकीमा केही समययता परिवर्तन आएको छ। अरुवेला सधैं घरमै हुने उनी अचेल दिन भरि स्यानीटरी प्याड उत्पादन गर्छिन्। केही समयको तालिम पछि उनी अन्य एकल महिलाहरूसँगै मिलेर यसको व्यावसायिक उत्पादनमा लागेकी हुन्। उत्पादन गरेपछि कहाँ बेचौँला भन्ने तनाव पनि छैन। यसको सबै �. . .
ललितपुर । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले मानव अङ्ग बेचबिखन गरिरहेको पाइएको छ । मानव अङ्ग बेचबिखन गरेको आरोपमा प्रहरीले निदान अस्पताल ललितपुरका प्रमुख विपेन्द्र प्रधान र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले निदान अस्पत�. . .
इलाम – कात्तिक महिनाको अन्त्यतिर मात्रै पाक्ने किवी भदौको पहिलो हप्ताबाटै बजारमा छ्याप्छ्याप्ती भेटिएपछि गुणस्तर जाँच गरिएको छ । बजारमा आएका काँचो किवीलाई नियन्त्रण गर्ने उद्देश्यले किवी जोन सञ्चालक समितिको सक्रियतामा गुणस्तर जाँच गरिएको हो । गुणस्तर जाँचका क्रममा बजारमा भेटिएका किवीमा पाँच प्. . .
विराटनगर । सामाजिक सञ्जालमा भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा ठगीमा परेकाहरु मुद्दा किनारा लगाउँदै त्यसबाट २ करोड १२ लाख रुपैयाँ असुल उपर गराइदिएका छन् । ठगीसम्बन्धी उजुरी लिएर आउने पीडितलाई ‘अन द स्पोट’ न्याय दिला�. . .
काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिर�. . .
विराटनगर । विराटनगर ४ कन्चनबारीका किरण गिरीका ५० बर्षिय हजुरबुबा गोविन्द पुरी अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचारत छन् । गोविन्द पुरी किड्नीको विरामी भएका कारण डाईलासिस गर्नुपर्ने हुन्छ । डाईलासिसका लागी ताजा ब्लड चाहिने भएका कारण किरण गिरी विराटनगरको रक्तसंचार केन्द्र विराटनगरमा पुगे । आफ्. . .