विराटनगर,२८ असोज । दुई लाख रुपैयाँ भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत बनारस बस्ने २५ वर्षीय आसुतोष सोनीलाई मंगलबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनग�. . .
विराटनगर,२८ असोज । हुण्डी कारोवारमा संलग्न भएको आरोपमा १० लाख रुपैयाँसहित मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार विराटनगर महानगरपालिका – ४ कञ्चनबारी चोकबाट २४ वर्षिय उमाकान्त रायलाई पक्राउ गरेको हो । सुनसरी बर्जु गाउँपालिका वडा– ३ बस्दै आएका रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्. . .
विराटनगर, २८ असोज । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ । विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । मोरङ प्रहरीक�. . .
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी ज�. . .
काडमान्डौ, २८ असोज । यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्र. . .
काठमान्डौं , २८ असोज । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । नया�. . .
ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुंगोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुंगोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो । गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका. . .
विराटनगर । नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको किमाथांका सडक आयोजना सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिइएको छ । देशको आयआर्जनमा महत्वपूर्ण योगदान रहने विश्वास लिएको यो सडकले नेपाल, भारत र चीनसँगको सम्बन्धलाई अझ फराकिलो बनाउन सहयोग बताइएको छ । नेपालको सीमावर्ती . . .
काठमाडौँ। लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ। आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सह�. . .
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे। ओलीले ६ जना मन�. . .
कश्मीर । भारत प्रशासित कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले कश्मीरमा मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो । ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षा�. . .
एजेन्सी , वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा फेला परेको छ । कोलम्बियामा वृद्धाको पेटमा भेटिएको हो । दुखाईका कारण डाक्टरलाई देखाउने क्रममा पेटमा डल्लो अवस्थामा मृत बच्चा रहेको पत्ता लागेको हो । पेटमा रहेको पुरानो शवका कारण दुखाई महशुश भएको डाक्टरको दाबी रहेको थियो । ८२ वर्षीय वृद्धाको पेटमा करिब १ .�. . .