समाचार

बालदिवसमा झोराहाट र बैजनाथपुरमा बिभिन्न कार्यक्रम, विद्यार्थी र उत्कृष्ट शिक्षक पुरस्कृत

विराटनगर । मोरङको ग्रामथानस्थित सरस्वती माध्यमिक विद्यालयले सामाजिक परीक्षण सार्वजनिकीकरण लगायतका विविध कार्यक्रम गर्दै राष्ट्रिय बाल दिवस मनाएको छ । झोराहाटमा रहेको सो विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच मेधावी विद्यार्थी र उत्कृष्ट शिक्षकलाई पुरस्कृत समेत गरिएको छ । सो अवसरमा विद्यालयका . . .


सिरहाको लक्ष्मीपुरमा विराटनगरको न्युरोको स्वास्थ्य शिविर, ७ सयले लिए सेवा

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य लाभ लिएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्बर ६ कार्यालय सितापुर र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरको संयूक्त आयोजनामा बृहत स्वास्थ्�. . .


प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठक निर्णय :प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने

विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका प्राइभेट फर्महरु पु�. . .


गाई मारेर फरार रहेका ब्यक्ति सुनबर्सीबाट पक्राउ

रबिन्द्र बराल । रंगेली । मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौवध मुद्धामा १२ वर्ष कैद फैसला भएका ब्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय रंगेलीको टोलीले सुनवर्सी नगरपालिका वडा नम्वर ७ वस्ने वर्ष ५० का मो अलिग उद्धिन भन्ने वुधुवा मियालाई पक्राउ गरेको हो । भदौ २७ गते पक्राउ गरी फैसला कार्यान्वा�. . .


सिके राउतको मोरङमा पहिलो पटक सम्बोधन , आफ्नो पक्राउ बारे सुनाए

विराटनगर । डा. सिके राउतलाई ५ बर्ष अघि मोरङको रंगेली आमतोलाबाट जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा लिएको थियो । रंगेली नगरपालिकाको वडा नम्बर–४ आमतोलामा शनिवार अपरान्ह सन्थाल समुदायको छात्ता पुजा समारोहमा त्यही ठाउँमा देखिए । तत्कालिन मधेश अभियानका क्रममा मोरङको रंगेली आमतोलबाट कार्यकर्ता प्र�. . .


प्रदेश स्तरीय सुरक्षा गोष्ठी सकियो, शान्ति सुरक्षा विगतभन्दा सुदृढ भएको मुख्यमन्त्रीको दाबी

विराटनगर । १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरे । मुख्यमन्त्री र�. . .


विराटनगरको ग्रेडेडमा वक्तृत्वकला

विराटनगर । राष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका ७ जना विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कक्षा ९ का राहुल साह प्रथम, कक्षा ९ कै आशिका पौडेल द्वितीय, कक्षा ८ का. . .


विराटनगरमा अधिकारीको ‘भुटुन’ लघु कथा संग्रह माथि विमर्श

विराटनगर । कथाकार देवा अधिकारीको हालै प्रकाशित भुटुन लघुकथा संग्रहमाथि आइतबार विराटनगरमा विमर्श गरिएको छ । कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा अधिकारीको भुटुन लघुकथाका विषयमा विभिन्न वक्ताहरूले विमर्श गर्नुभएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित �. . .


विराटनगरमा विविध कार्यक्रम गरी वाल दिवस मनाईयो

विराटनगर २९ भदौ । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालीको आधार ’ भन्ने नारका साथ आईतबार विराटनगरमा विभिन्न स्कुलहरुले बाल दिवस मनाएका छन् । बाल दिवशको अवसर पारेर विराटनगरको ग्रेडेड बोर्डिङ स्कूलले बक्तृत्वकला, नृत्य, गायन प्रतियोगिता आयोजना गरेको छ । पर्यटन वर्ष सन २०२० शिर्षकमा आयोजना गरिएको वक्तृत. . .


विराटनगरमा भएको ‘प्याब्सन लोक नृत्य’ को उपाधि सिद्धार्थ र बालप्रतिभाले चुम्यो

विराटनगर, २९ भदौ । प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित दुई वटा स्कूलले जितेको छ । आधारभूत तर्फ सुन्दरहरैचामा रहेको बालप्रतिभा र मावितर्फ सिद्धार्थ बोर्डिङ स्कूलले लोकनृत्य प्रतियोगिताको उपाधि जितेको हो । विराटनगरमा शनिबार राती सम्पन्न भएको उक्. . .


चलचित्र “मिस्टर नेपाली” कात्तिक २९ गते अल नेपाल प्रदर्शनमा आँउदै

विराटनगर २९ भदौ । चलचित्र “मिस्टर नेपाली” आगामी कात्तिक २९ गते प्रर्दशनमा आउदैछ । फिल्म निर्माण टिम यतिबेला चलचित्रको प्रचारप्रसारमा जुटिरहेका छन् । चलचित्रको यस अघि नै “नाचौँ न छम्म छम्म” बोलको गीत सार्वजनिक भईसकेको छ । “नाचौँ न छम्म छम्म” बोलको गीत   https://youtu.be/V2zg3nMylYQ   चलचित्रमा अभिनेता भुबन केसी. . .


सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर एकजनाको मृत्यु

संखुवासभा– सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । तुम्लिङटार–चेवाबेँशी . . .