समाचार

इ-रिक्सा चालक महिलालाई सम्मान

झापाको दमक-११ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले इ-रिक्सा चालक चारजना महिलालाई सम्मान गरेको छ । संस्थाको चौथो बार्षिकोत्सवको अवसर पारेर आइतबार दमकका रिक्सा चालकहरु लखनपुर घर भई दमक-१२ बस्दै आएकी गंगादेवी राजवंशी, दमक -१० की सुनिता अछामी, दमक -१२ की कृष्णलक्ष्मी बल र दमक- १४ की उमा चौधरीलाई सम्मान ग. . .


खुल्ला संस्कृति रक्षा दौड हुदै

। हिन्दु स्वयंसेवक संघ नेपाल अञ्चल कार्यालय कोसी र आमाको मायाँ छात्राबास विराटनगरको आयोजनामा आगामी बैशाख २ गते विराटनगरमा खुल्ला संस्कृति रक्षा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । दौड आयोजनका लागि गौतम बुद्ध मेमोरियल सेकेन्डरी स्कुलका प्रिन्सीपल केशवलालसिंह सुवालको नेत्रृत्वका २५ सदस्यीय सम. . .


गा.बि.स सचिब कार्यालय मै मृत भेटिए

सप्तरी बसबिट्टि गाबिसका सचिव नवीन कुमार राई मृत भेतिएका छन । राई राती कार्यालय मै सुतेका थिए । उनको अत्याधिक मादकपदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।. . .


कोशी अस्पतालमा अौषधि छैन

एक बषर्यता कोशी अञ्चल अस्पतालको मेडिकल स्टोरमा अौषधि छैन। नि शुल्क आौषधि लिन आउने सर्वधारण रित्तो हात फर्किनु परेको छ। बजेट नआउदा सब काम रोकिएको अस्पतालले बताएको छ।. . .


४९ हजार पाकेट मार्दा मार्दै फन्दामा

लहान स्थित पशुपती आदर्श उ.मा.विमा जारी तेस्रो सगरमाथा महोत्सब स्थलबाट प्रहरीले एक पाकेटमारलाई पक्राउ गरेको छ । लहान १ का उमाकान्त चौधरीको गोजीबाट ४९ हजार पाकेट मारेर भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।. . .


 इन्टरनेटको प्रयोगले हिंसा बढ्यो

ताप्लेजुङ प्रहरीले फेसबुक र युटुयुब लगायतका सामजिक सन्जालले गर्दा युवामा गलत मनोबिज्ञान उत्पन्न भइ हिंसा बढेको एक कार्यक्रममा बताएको छ । सामजिक सन्जालका साथै मादक पदार्थ सेवनलाई योनजन्य दुर्ब्यवार बढाउने साधन भएको पनि बताएको छ ।. . .


पब्लिक फोरमले बिकृती रोक्न अभियान चलाउने

उपाभोक्ताबादी सस्था पब्लिक फोरमले क्षिक्षा र स्वास्थ्य क्षेत्रका बिकृती रोक्न अभियान चलाउने भएको छ । शनिबार बिराटनगरमा आयोजित आठौ वार्षिक साधाराण सभामा सस्थाका अध्यक्ष उत्तम ढुङेलले यस्तो अभियान चलाउने जानकारी दिए ।. . .


धम्की दिँदै फिरौती रकम माग गर्ने भारतीय पक्राउ

लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई अपहरणको धम्की दिँदै फिरौती रकम माग गर्ने एक भारतीय नागरिकलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ। बिगत ५/६ महिना अगाडिदेखि नेपाल टेलिकम, एनसेल र भारतीय कम्पनीका समेत गरी विभिन्न मोबाइल नम्बरबाट फोन गरी धाक धम्की दिई फिरौती रकम माग गर्ने भारतीय नागरिक उदाङ . . .


नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला सम्पन्न

मोरङ , २८ चैत । नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला आज सिजुवामा सम्पन्न भएको छ । सिजुवाको विश्वनाथ सामुदायिक सभाहलमा भएको भेलाले राजनैतिक तथा सांगठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । क्षेत्रिय सचिव गोपी चापाँगाईद्धारा भेलामा प्रस्तुत प्रतिबेदन सुझाब सहित सर्वसम्मत पारि. . .


कोशीमा युवक बेपत्ता

सप्तकोसीमा पौडी खेल्ने क्रममा धरानका एक युवा डुबेर बेपत्ता भएका छन । धरान १५ बस्ने अन्दाजी ३० बर्षिय बिराज राई बेपत्ता भएका हुन । प्रहरीले खोजी कार्य जारी राखेपनी अहिले सम्म फेला पार्न सकेको छैन ।. . .


नेपालमा उद्दमी नै किन बन्ने? कसरी उद्दमशील नेपालीले नै देश रुपान्तरण गर्छन्?

झापाको मेचीनगरबाट प्रहरीले अवैध हतियारसहित एक यूवक पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङको केरौन १ घर भई हाल झापाको मेचीनगर १० मा डेरा गरी बस्ने ४४ बर्षीय जीवन कुमार सुब्बा (लिम्बु) हुन् ।मेचीनगर-१०, प्रगतीटोलका यमनाथ कोइरालाको घरमा डेरा गरी बस्ने लिम्बुले अवैध हतियार लुकाईछिपाई राखेको भन्ने सुचनाको आध�. . .


अन्तर्राष्ट्रिय मैथिली कवि सम्मेलन बिराटनगरमा

अन्तर्राष्ट्रिय मैथिली कवि सम्मेलन बिराटनगर मा  चैत २८ गते हुने भएको छ । सम्मेलनमा नेपाल र भारत गरि करिब सय कविहरुको सहभागी हुने छन । विश्वभर फैलिएका मैथिली भाषिलाई जोड्न यो सम्मेलन हुन लागेको दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रबिन नारायण चौधरीले बताउनुभयो।. . .