झापा, १८ जेठ । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ �. . .
विराटनगर, १७ जेठ ।विराटनगरका व्यापारीले बिल बिनै सामान खरिद बिक्री गर्ने गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनका क्रममा सामान खरिद र बिक्री गर्दा बिल प्रयोग नगर्ने गरेको पाइएको हो । अनुगमन अनुगमनका क्रममा टोलीले ४ वटा पसललाई का. . .
विराटनगर,१७ जेठ । प्रदेश १ अन्तर्गतका संसदीय समितिले मन्त्रालयहरुको बेरुजुमा चासो दिएको छ । सार्वजनिक लेखा समितिले प्रदेश लेखा नियन्त्रण कार्यालयबाट लेखा परीक्षण प्रतिवेदन मगाएर सातवटै मन्त्रालयको बेरुजुबारे अध्ययन सुरु गरेको हो । समितिका सभापति शिवनारायण सिंह गन्गाईंले शुक्रबार बसेको समितिको. . .
प्रेम देवान । विराटनगर, १७ जेठ । नेपालमा बेरोजगारीको तथ्याङ्गकलाई हेर्ने हो भने सबै भन्दा बढी बेरोजगारी भएको प्रदेश नम्बर २ हो । प्रदेश नम्बर २ मा २०.१ प्रतिशत वेरोजगारी भएको तथ्याङ्गक छ । सबैभन्दा कम बेरोजगारी भएको प्रदेश ३ रहेको छ । केन्द्रीय तथ्याङ्गक विभागले विराटनगरमा नेपाल श्रमशक्ति सर्वेक्षण प. . .
प्रेम देवान/ बिराटनगर, १७ जेठ । विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा मापदण्ड विपरित सडक निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा रहेको प्रजातन्त्र मार्ग रानीपथ हड्तालीहाटदेखि मलाया रोडसम्मको सडक र नाला मापदण्ड विपरित निर्माण भएको भन्दै स्थान�. . .
विराटनगर, १७ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर १२ की तनिसा श्रेष्ठ कक्षा ६ मा पढ्छिन् । उनी यस अघि होलिल्याण्ड बोर्डिङ स्कुलमा पढ्दै आएकी थिईन् । यस बर्ष देखि उनी कक्षा ६ मा भर्ना हुनको लागि जनपथ माध्यामिक बिद्यालयमा आएकी हुन् । सामुदायिक बिद्यालयमा अंग्रेजीको माध्यामबाट पठन पाठन हुन्छ भन्ने जाने. . .
एजेन्सी, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ दिल्लीकाे हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने . . .
काठमाडौं जेठ १७ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ ले पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले निध्रारित ५० ओभरमा ८ विकेटको क�. . .
धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .
विराटनगर, १७ जेठ । प्रदेश सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले सुझाव सरकारलाई बुझाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ बैशाख ५ गते मन्त्रीस्तरिय निर्णयबाट यज्ञ प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश सरकारलाई पत्रकारिता प्रशिक्षण प्रतिष�. . .
विराटनगर १७ जेठ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याउनुभएको छ । काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमार�. . .
बिराटनगर, १७ जेठ । बिराटनगर महानगरपालिका योजना तर्जुमा गोष्ठी शुरु भएको छ । त्यही क्रममा वडा नम्बर ३ मा प्लास्टिक झोलामुक्त बनाउने अभियान देखि जेष्ठ नागरिकको सम्मानका योजना छनौटका क्रममा आएका छन् । सामाजिक र विकासका क्षेत्रमा समेत उल्लेख्य काम गरिरहेको वार्डले आगामी बर्षको योजना तर्जुमा तथा छनौट �. . .