समाचार

महेन्द्र मोरङ क्याम्पसमा ताला , स्ववियु निर्वाचन स्थगन गर्न माग

बिराटनगर माघ २७ , विप्लव नेतृत्वको माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । संगठनले आफ्नो मातृ पार्टीको महाधिवेशनलाई वास्ता नगरी त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति तय गरेको हुनाले उक्त मितिमा हुने चुनाव स्थगन�. . .


विराट एक्स्पोमा विशेष आकर्षण “हेलि सिटि टुर”

बिराटनगर माघ २७ , बिराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा फागुन ११ गतेदेखि १७ गतेसम्म हुन लागेको विराट एक्स्पो २०७३ मा विशेष आकर्षणको रुपमा "हेलि सिटि टुर" रहेको छ । उक्त एक्स्पोमा हेलिकप्टरबाट बिराटनगरको सिटि टुर गराइनेछ । उक्त टुरको लागि प्रति व्यक्तिले सात हजार पाँच सय रुपैया शुल्क तिर्नुपर्ने उक्�. . .


मोडल अनुप बिक्रम शाहीको बिराटनगरमा भब्य स्वागत

बिराटनगर माघ २७ , नेपालमा युवा पुस्तामा लोकप्रिय मोडल अनुप बिक्रम शाही पुर्वान्चल कलेज प्रिन्सका प्रतियोगीलाई तालिम दिन बिराटनगर आएका छन् । उनको बुधबार बिराटनगर बिमानस्थलमा भव्य स्वागत भव्य स्वागत गरिएको थियो। पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसको प्रतियोगीहरुलाई प्रशिक्षण गर्नका लागि म्यान हन. . .


छैनन् २००३ देखि नयाँ किताब डिग्री कलेजको पुस्तकालयमा

बिराटनगर माघ २६ , कुनै समय बिद्यार्थीले भरिभराउ हुने  बिराटनगरस्थित स्नाकोतर कलेजमा अहिले भने खासै भरिभराउ छैन । कलेजमा पढाई हुने बिषय धेरै भएपनि बिद्यार्थी भने निक्कै कम रहेका छन् । अझ हामी उक्त कलेजको पुस्तकालयमा छिर्ने हो भने त्यहाँ पुस्तक त भेटिन्छन तर निक्कै पुराना एडिसनका । पुस्तकालयमा रहेका. . .


हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ

धनकुटा, धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारील�. . .


हक अधिकार स्थापित गराउन आदिवासि जनजाति एक हुनुपर्ने

प्रेम देवान विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीह�. . .


नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण त�. . .


मिस पुर्बेली सुपर मोडलको झापा अडिसन सम्पन्न

बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ   । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए  । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .


सप्तरीमा तीन बर्षिय बालकको हत्या, हत्यामा संलग्न महिला पक्राउ

सप्तरी, माघ २३ सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा. . .


हाम्रो नर्सीङको छैठौ वार्षिक उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ । विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यन�. . .


टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प

इस्तानबुल- टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ। दी स्टेट रन अन्डोलु एजेन्सीका. . .


सिन्धुलीका सिडिओ राजमार्ग सफा गर्दै

सिन्धुली- प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए। प्रजिअकै नेतृत्व�. . .