समाचार

विराटनगरको सैनिक टोलमा सांस्कृतिक कार्यक्रम

 विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सौगात वचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा सास्कृतिक कार्यक्रम आयाोजना गरिएको हो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले ग�. . .


निवर्तमान सभामुख महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश

काठमाण्डौ ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो । संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार ग. . .


प्रदेश १ मन्त्री परिषद निर्णय : लगानीका तीन दर्जन परियोजना, सर्दु नियन्त्रणमा ८ करोड

विराटनगर । प्रदेश १ मन्त्री परिषद बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको तर्फबाट समग्र मुलुककै विकासको लागि सहयोग पुग्नेगरी करिब तीन दर्जन परियोजना छनौट गरि ति परियोजनालाई अगाडी बढाउनको लागि लगानी सम्मेलन गर्नको लागि संघीय सरकारसँग अनुमती लिएर लगानी सम्मेलन गरी परियोजना अगाडि. . .


विराटनगरमा नेकपा मोरङको शुभकामना आदनप्रदानमा प्रचण्ड र इश्वर पोखरेल आउने

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी मोरङले दसैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा कार्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्नेभएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र स्कूल विभाग प्रमुख तथा रक्षा मन्त्री इश्वर पोखरेल सहभाग�. . .


विराटनगर महानगरपालिका छिमकीसँग सम्बन्ध बनाउँदै, भारतका दुइ नगरपञ्चायत सँग छलफल

विराटनगर । छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिहरुले बताएका छन् । जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर ,उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरु. . .


भाइटीकाको उत्तम साइत कात्तिक १२ गते बिहान ११ः५५ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बता�. . .


यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री

एजेन्सी । बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झ�. . .


‘विराटनगर म्युजिक फेष्टिभल’को टिकट खुल्ला विराटनगरको ३ स्थानमा पाईने

विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ ।   . . .


धरानमा हुने चलचित्र महोत्वसको तयारी तिब्र, स्वीसको ३ सहित २१ चलचित्र प्रदर्शन हुने

विराटनगर । धरानमा हुने अन्तराष्ट्रिय चलचित्र महोत्वसको तयारी तिब्र पारिएको छ । आउँदो कार्तिक २१ देखि २४ गतेसम्म धरान उपमहानगरपालिकामा सञ्चालन हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवका सम्बन्धमा मुल आयोजक समितीको सचिवालय उद्घाटन पछि पत्रकार सम्मेलन गरि महोत्सवको तयारीको बारेमा जानकारी दिईएको हो । चल�. . .


महरा सरकारी वकिल कार्यालयमा, वकिल कार्यालयमा बयान सुरु

काठमाडौं । बलात्कारको प्रयास आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको छ।बयानका लागि यसअघि अस्वीकार गर्दै आएका महराको बयान वकिल कार्यालयमा सुरु भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई आजै अदालतमा उपस्थ�. . .


एनआरएनको सहयोगमा रंगेलीमा स्वास्थ्य शिविर, औषधि पनि निःशुल्क बाँडियो

विराटनगर । मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ९ को फार्साडागीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रंगेली नगरपालिका ९ को आयोजना तथा गैरआवसिय नेपाली संघ (एन.आर.एन)को अन्तराष्ट्रिय स्वास्थ्य समितिको प्रायोजनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ शिविरमा औषधिहरु समेत नि�. . .


इलाम माइखोला खण्ड : भासिएको सडक मर्मत गर्न ६ करोड रुपैयाँ खर्च, समस्या उस्तै

इलाम । मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासिने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासिएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मै भासिएको सडक मर्मतका लागि ६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन स�. . .