समाचार

उदयपुरका १२ जना संक्रमितलाई आज नै विराटनगर ल्याइदै,कोशी अस्पतालमा राखिने

विराटनगर, बैशाख ५। प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् । आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पता�. . .


कोरोना अपडेट: १४ जना नयाँ संक्रमित भेटिए, नेपालमा ३० पुग्यो संख्या

विराटनगर बैशाख ५ । शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास र. . .


कोशी अस्पतालमा स्वाब परिक्षण गरिएका उदयपुरका ८ जनामा कोरोनाको आशंका

विराटनगर बैशाख ५, उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो। थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट�. . .


मोरङकी युवतीको पिसिआर परिक्षण नेगेटिभ, कोरोना देखिएन

विराटनगर बैशाख ५ । मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने  कोरोना नेगेटिभ देखिएको छ  । विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनि भ�. . .


झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला, पहिचान भएन

रबिन्द्र बराल। रंगेली बैशाख ५ मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकैमा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो हाल्फ़ पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनाएकोछ । अन्द�. . .


लकडाउनका कारण इनरुवाका किसान पिडित, तरकारी बारीमै कुहिने अवस्थामा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी लगाएका छन् । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा चार लाख रुपैयाँ ऋण लिएर उनले तरकारी खेती गरेका हुन् । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको. . .


विराटनगर १५ मा राहत वितरणमा स्थानीयको गुनासो,वडा अध्यक्ष भन्छन् “महानगरले दिएन”

विराटनगर बैशाख ५, विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् । बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साब. . .


प्रदेश नम्बर १ क‍ोरोना अपडेट : स्वास्थ्यकर्मीको निगरानीमा जम्मा आठ जना आइसोलेसनमा

विराटनगर । प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट प�. . .


विराटनगरको न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा सुरु

विराटनगर, ४ बैशाख । विराटनगरको न्यूरो अस्पतालले ‘कल न्यूरो’ सेवा सुरु गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरु राेकिएपछि अस्पतालले कल न्यूराे सेवा सुरू गरेकाे हाे । लकडाउनमा सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन र ब. . .


मोरङमा पनि एक युवतीको र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखियो, पिसिआर गर्न पठाइदै

विराटनगर, बैशाख ४, मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ । बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो । उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको �. . .


प्रदेश नम्बर १ ले दश शिर्षकको ५ अर्ब बजेट खर्च नगर्ने निर्णय

शशिधर पराजुली विराटनगर, वैशाख ४ गते । प्रदेश सरकारले प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन तयार पारेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको दिग्दर्शन मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभएको छ । योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार र त्यसको विधिहरु उल्लेख �. . .


रंगेलीका किसानको लकडाउन पिडा : सबै तरकारी खेत मै कुहिने अवस्था पुग्यो

रबिन्द्र बराल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा  २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ सयाँै बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्याउ�. . .