समाचार

संविधान संशोधन नभए सरकार छोड्छौं : अशोक राई

इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । समाजवादी पार्टी इलाम नगर समायोजन घोषणासभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्�. . .


राजपा नेकपा सहमतिको नेकपाभित्रै विरोध

काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा )बीच भएको दुई बुँदे सहमतिको नेकपाभित्रै विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको जारी स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै नेताहरूले सहमतिको विरोध गरेका हुन् । बुधबार नेकपा र राजप. . .


सिँगिया खोलो सरसफाईको दोश्रो अभियान भोली, बिहान ७ः३० बजे जम्मा हुन महानगरको आब्हान

विराटनगर । विराटनगरसँग जोडिएका गाउँपालिका भएर बग्ने सिँगिया खोलो सरसफाईको दोश्रो चरणको सरसफाई भोली हुँदैछ । शनिवार बिहान ७ः३० बजेदेखि बिराटनगको बुद्धचोक पुर्ब सरसफाई अभियान संचालन हुँदैछ । सामाजिक विकास मन्त्रालयको समन्वयमा बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउ�. . .


भारतीय इतिहासकार गुहा अन्तर्वार्ता दिँदादिँदै पक्राउ

नयाँदिल्ली : भारतमा नागरिकता संशोधन कानुनको विरोध गर्दै प्रदर्शनमा सहभागी भएका इतिहासकार तथा लेखक रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका लागि अन्तर्वार्ता दिइरहेको ठाउँबाटै उनलाई प्रहरीले बैंलोरबाट पक्राउ गरेको हो । अन्तर्वार्ताको क्रममा उनले अहिंसात्मक प्रदर्शन गरेको तर प्रह�. . .


लाेक सेवा पास गरी वैकल्पिकलाई नतिजा बेच्नेमाथि कडा कारबाहीकाे व्यवस्था गर्न माग

काठमाण्डाै । सांसदहरुले लोक सेवा आयोगको नतिजा प्रकाशनलाई पारदर्शी बनाउने र नतिजा बिक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेयकमा समेटनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकी. . .


नेपाल फोटो पत्रकार महासंघको महाधिवेशन विराटनगरम शुरु, महिलाको सहभागीता न्युन

विराटनगर । नेपाल फोटो पत्रकार महासंघको प्रथम हेतिहासिक केन्द्रिय महाधिवेश विराटनगरमा शुरु भएको छ, । विराटनगरको अतिथी सदनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महाधिबेशनको उद्घाटन गरे । फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघको पहिलो ऐतिहाँसिक महाधिबेशनमा सहभागि हुन�. . .


उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर । उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ । उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलम�. . .


११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा सुरु, १ सय ५१ बिद्यालय सहभागी

विराटनगर । प्याब्सन मोरङको आयाजनामा ११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा विहिबारदेखि सुरु भएको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गर्दै प्याब्सन स्पोर्ट्स मिटको औपचारिक रुपमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मो�. . .


प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ

धनुषा ।  धनुषा प्रहरीले प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी जनकपुरधामबाटै पक्राउ परेका हुन्। सुरक्षा गार्ड रनिताका प्रेमी नवलपरासी रामग्राम नगरपालिका व�. . .


उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । . . .


छाेराकाे निधन भएकाे तीन महिनापछि संसार छाडे कलाकार आनन्द थापाले

फरिया भैंमा लतारी, हेर्छौ वारिपारि कस्लाई साँच्यौ कान्छी नानी जवान भारी म त तिम्रो घनश्याम तिमी मेरी राधा पियारी… चलचित्र कान्छीको यो हिट गीतमा आफ्नो नृत्य र अभिनयले दर्शकलाई हँसाउन सफल वरिष्ठ हास्यव्यंग्य अभिनेता आनन्द थापा अब हामीमाझ रहेनन् । कलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ । चा. . .


करोड खर्चेर अमेरिका पुगेका युवालाई हत्कडी, विमान चार्टर गरी नेपाल ल्याइयो

काठमाडौं । अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो । उनीहरु रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दि�. . .