समाचार

लिटल कोशी २०१६ को उपाधी जागृत र रेनिसाले चुमे

प्रेम देवान विराटनगर २८ कार्तिक । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा विराटनगरमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१६ को ग्रान्ड फिनाले शनिबार राती सम्मन्न भएको छ । एक महिना अगाडी अडिसन राउण्डबाट छानिएका मेल र फिमेल गरी लिटल कोशीका २४ जना प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै फाईनल राउण्ड सम्म आईपु�. . .


बन्दको बिरुद्ध बिराटनगरका सडकमा युवाहरू [फाेटाे फिचर सहित]

बिराटनगर कार्तिक २८, आजको  नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप सडक सन्देेश कार्यक्रम  गरेका हुन् । युवाहरुले हातमा विभिन्न नारा सहितका प्लेकार्ड लिएर  सडकमा उत्रेका थिए ।युवाहरुकाे उक्त प. . .


बन्दको कारण बिराटनगरमा चलेनन् लामो दुरीका सवारीसाधन

बिराटनगर कार्तिक २८ , नेत्र बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले आज गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा पनि सामान्य देखिएको छ । बिराटनगरमा बिहानैदेखि निजी सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन् । बिराटनगर बजारका पसलहरु भने केही खुलेका छन् , शैक्षिक संस्था प्राय बन्द नै रहेका छन �. . .


लिटिल कोशीको फाइनल आज

प्रेम देवान विराटनगर, २६ कार्तिक ÷ जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा शनिबार आज विराटनगमा हुने लिटल कोशीको फाइनलमा पुगेका २४ जना प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै छन् । स्कूल स्तरमा अध्ययरत साना बालवालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा पुगेका प्रति. . .



ट्याङकर मजदुरको आन्दोलन फिर्ता , पेट्रोल सहज हुने

बिराटनगर कार्तिक २७ , बिराटनगरमा चार दिन देखि ट्याङकर मजदुरहरुले गरेको हड्ताल शुक्रबारदेखि फिर्ता भएको छ । ट्याङ्कर मजदुरको आन्दोलनका कारण बिराटनगरमा पेट्रोल अभाव सृजना भएको थियो । लामो छलफल पछि आन्दोलनरत पक्षको जायज माग पूरा गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । शनिबारदेखि पम्प ख�. . .


मेरिल्याण्डमा ओरेन्टेसन कक्षा सम्पन्न 

बिराटनगर कार्तिक २६, बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज तेस्रो ब्याचका बिद्यार्थीका लागि अभिमुखीकरण सम्पन्न भए�. . .


सेन्चुरी मसला फ्याक्ट्रीमा भिषण आगलागी , अझै नियन्त्रणमा आएन

मोरङ, कात्तिक २६  मोरङको टंकिसिनवारी-२ स्थित सेन्चुरी मसला फ्याक्ट्रीको गोदाममा विहीबार भिषण आगालगी भएको छ। साँझ ६ बजेतिर अचानक लागेको आगोले फ्याक्ट्रिको दुई तला, र दुईवटा गोदाम जलेर नष्ट भएको छ। आगलागी पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक केशर. . .


विराटनगरमा पहिलो पटक मिस विराटनगर हुने

  विराटनगर, २५ कार्तिक ÷ अंग्रेजी नयाँ वर्षको अवसर पारेर विराटनगरमा मिस विराटनगर २०१७ विराटनगरमा पहिलो पटक हुने भएको छ । विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमको आयोजनामा मंसिरको पहिलो साताबट प्रतियोगिता अडिसन राउण्ड सुरु हुने भएको हो । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि किशोरीहरुमा भएको प्रतिभ�. . .


पूर्वी क्षेत्रका किसानलाई केरा बिक्रीबाट मनग्य आम्दानी

गाईघाट उदयपुर, २५ कात्तिक । जिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरेका तपेश्वर. . .


मोरङमा महिलाको नाममा जग्गा पास गर्नेहरुको संख्या बढ्यो

बिराटनगर कार्तिक २५ , चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ६ हजार २ सय ८६ जनाले जग्गा पास गरेकोमा महिलाको नाममा २ हजार ४ सय ३४ जनाले जग्गा रजिस्ट्रेशन भएको जिल्ला मालपोत कार्यालय मोरङले जनाएको छ । सरकारले महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिइने व्यवस्था गरेकाले महिलाको . . .


पुरानाे ढुङ्गाको टिमले आज बिराटनगरमा अन्तरक्रिया गर्ने

बिराटनगर कार्तिक २५ , नेपाली कथानक चलचित्र ''पुरानाे ढुङ्गा'काे प्रचार प्रसारका लागि निस्किएकाे कलाकारहरूकाे टाेली अाज विहिबार विराटनगर अाइपुग्दैछ । पुर्वका दमक, विर्तामाेड लगायतका सहरहरूकाे यात्रा सकेर अाउन लागेकाे टाेलीमा नायक दयाहाङ राइ, नायिका प्रियङ्का कार्कि, निर्देशक रामबाबु गुरुङ लगायतकाे. . .