विराटनगर । विराटनगर मुनालपथमा रहेको तोदी भवनमा बुधबार शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सहयोग प्रदान गरिएको छ । केदारमल तोदी निजी ट्रष्ट र सि.बि.आर. विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको हो । तोदी भवनका संस�. . .
विराटनगर । फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघको पहिलो महाधिबेशन बिराटनगरमा बिहिवार हुँदैछ । महाधिवेशन मूल आयोजक समितिका संयोजक वेदराज पौडेलले पहिलो पटक महाधिबेशन गर्न लागिएको जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुखबाट उदघाटनको तयारी गरिएको उनको भनाई छ । बन�. . .
विराटनगर । इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प््रादेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भ�. . .
उदयपुर, पौष ०२ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको. . .
सन्तोष पुर्कुटी ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटा�. . .
पइचिङ : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार बिहानको समयमा भए. . .
पोखरा। पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो प�. . .
काठमाडौं । काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका छन् । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्य�. . .
प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । मन्त्री परिषद बनेर काम शुरु भएको पनि २२ महिना पुरा भएको. . .
वीरगन्ज । वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेक�. . .
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा हुन लागेको मारवाडी प्रिमियर लिगको सातौं संस्करणको पूर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालिएको छ । र्यालीको उद्घाटन नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दन अग्रवालले गरेका थिए । विराटनगरको अतिथी सदनबाट निकालिएको मोटरसाईल ¥याली ट्राफिक चोक, �. . .
विराटनगर । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएर बसेका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्दार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौल�. . .