काठमाडौँ । पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र एक सय परजीवीका अन्डा हुन सक्छन् । यसैले तपाइँको गाउँ, टोल, छरछिमेकमा खुला शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पार्ने, हेपाटाइटिस, ट्रकोमा . . .
सोलुखुम्बु । घटना सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिको हो। बाबु तिर्थ राईले मदिरा सेवन गरि आफ्ना तीन सन्तानलाई विना गल्ति नै कठोर यातना दिने गरेको खुलासा भएको छ। मदिरा सेवन गरेर लठ्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्ये रातिमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिदै आएको बर्षौपछि ठूल�. . .
विराटनगर । विराटनगरका अनुपमा बास्तोला, मेहेबुब इराकी र साजिद आलमलाई लियो डिस्ट्रिक ३२५ ए १को सद्भावना दुतमा नियूक्त गरेको छ । विराटनगरमा आयोजित डिस्ट्रिक ईन्टरनेसनमा लाईन्स डिस्ट्रिक्ट ३२५ ए १ का गभर्नर ईन्द्र खत्री (राजन) तथा लियो डिस्ट्रिक्ट ३२५ ए १ का अध्यक्ष रञ्जित भगतले उनीहरुलाई सद्भावना दुतमा. . .
इटहरी । सोमबार राति करिब १० बजेको समयमा इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। धरानबाट विराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका सहचालक नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसभित्रै इटहरी १० स्थित साथी पेट्रोल पम्प नजिकै जबरजस्ती करणी गरेको . . .
भूमिका पाख्रिन लेटाङ । लेटाङ लायन्स क्लबको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विद्यार्थीहरुसँग दसैं मनाउने कार्यक्रम सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं. ६ स्थित पब्लिक प्राविमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल झोला लगायतका सामाग्री वितरण ग�. . .
विराटनगर । विराटनगरमा माघ २७ देखि फागुन ४ गतेसम्म विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने महोत्सवलाई विराटनगर महानगरपालिका र नेपाल पर्यटन बोर्डले सह आयोजकको रुपमा साथ दिनेछन् । औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्ष्ँेत्रमा गुणस्तरीय र व्य. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आज आयोजित बडादशैँ, दीपावली र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वले अनेकतामा एकता ल्याएको बताए । मुख्यमन्त्री राईले देश क्रमशः. . .
विराटनगर, १४ असोज । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पा. . .
विराटनगर । प्रदेश १ सरकारको प्रथम आवधिक योजना तथा मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजना र खर्च संचरना एक कार्यक्रमबीच बुधबार विराटनगरमा सार्वजनिक गरिएको छ । आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले आवधिक योजना प्रस्तुत गर्दै व्यवस्थित विकासका लागि प्रद�. . .
काठमाडौं । पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्. . .
काठमाडौं। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनद. . .
बिराटनगर, असोज १४ गते । ६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १०८ प्रिन्ट रगत संकलन भएको छ । उक्त कार्�. . .